Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


समयमै काम सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई कडा कारबाही गर्नुपर्छ : सांसद देवकोटा

काठमाडौं । राष्ट्रिय सभा सांसद अनिता देवकोटाले राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा

सरकारले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नु पर्छ : सांसद शेर्पा

काठमाडौ । राष्ट्रियसभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट

राष्ट्रिय भूमि आयोगलाई सरकारले विनियोजन गरेको बजेटप्रति मेरो विमति छः गोपाल भट्टराई

काठमाडौं । राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले सरकारले राष्ट्रिय भूमि आयोगलाई विनियोजन गरेको बजेटप्रति असहमती व्यक्त गर्नु भएको छ । आयोगले तर्जुमा गरेका योजनाहरु कार्यान्वयन हुनेगरी आगामी आर्थिक वर्षको बजेटमा आवश्यक

राष्ट्रियसभामा ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरियो

काठमाडौं । राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सोही सभाका सचिव डा. सुरेन्द्र अर्यालले दुवै

आयरल्यान्डविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि हुने खेलमा आयरल्यान्डविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । राजधानी हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा आयल्यान्डले टस जितर

ललितपुर जिल्ला अदालतका कर्मचारीहरु काम छोडेर सर्वोच्च अदालत पुगे

काठमाडौं । कार्यस्थलमा असुरक्षा भएको भन्दै ललितपुर जिल्ला अदालतका कर्मचारीहरु सर्वोच्च अदालत पुगेका छन् । ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेलगायत अदालतका कर्मचारीहरु कानुन व्यवसायीबाट असुरक्षित भएको भन्दै कार्यस्थल छाडेर

संसदीय समितिको सभापति छिटो चयन गर्न ३ दलबीच सहमति

काठमाडौं । शिर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ । मंगलवार सिंहदरबारमा बसेको सभामुखसहितको शिर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटो

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ह्याट्रिक, मलेसिया २२१ रनको अन्तरले पराजित

काठमाडौं । नेपालले लगातार तेस्रो पल्ट एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई नेपालले २२१ रनको फराकिलो अन्तरले हराएको हो ।

सभामुख घिमिरेसँग प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं । संसदीय समितिका सभापति चयन गर्ने र समितिको प्रभावकारीताका विषयमा सभामुख र प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक जारी छ । सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा जारी बैठकमा प्रधानमन्त्री एवं माओवादी

अर्घाखाँचीको पाणिनीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एक जना घाइते

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहान ५ बजेतिर खसेको पहिरोले पाणिनी गाउँपालिका–१ गोवनपानीका