Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


अमेरिकाको फिलाडेल्फियामा गोली प्रहार हुँदा चार जनाको मृत्य

एजेन्सी । अमेरिकाको फिलाडेल्फियामा अन्धाधुन्द गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । फिलाडेल्फियाको किङसेसिङमा सोमबार साँझ एक ब्यक्तिले अन्धाधुन्द गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको हो ।

पहिरोका कारण पोखरा–बाग्लुङ सडक अवरुद्ध

काठमाडौं । पोखरा–बागलुङ सडकखण्ड पहिरोका कारण सोमबार रातीदेखि अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका–६ महभीरमा पहिरो गएकाले सडक अवरुद्ध भएको हो । भीरबाट ठूला–ठूला ढुङ्गासहित खसेको पहिरोले सडक पुरेको

पाल्पाको रिब्दीकोटमा दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार पुरस्कार

काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिकाको वडा नम्बर–१ ले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ । वडामा जनसंख्या बढाउनका लागि यस्तो प्रस्ताव ल्याइएको हो । गाउँमा

अर्घाखाँचीमा बँदेलका लागि थापेकाे विद्युतीय पासोमा परि एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा बँदेल धपाउन थापेको विद्युतीय पासोमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ३ का २६ वर्षिय बिमल महतको जनावरका लागि

सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु

काठमाडौं । सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखिया

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत मंगलबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे शुरु हुनेछ । मंगलबारको बैठकमा चार वटा मन्त्रालय विनियोजन शीर्षकहरूमाथि छलफल हुने सचिवालयल जनाएको छ

विश्वकप छनोट क्रिकेटको सातौं स्थानको लागि आज नेपाल र आयरल्याण्ड भिड्दै

काठमाडौं । आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि मंगलबार नेपालले आयरल्याण्डसँग खेल्नेछ । विश्वकप ग्लोबल क्वालिफायरको सुपर सिक्समा पुग्न नसकेपछि नेपाल सातौं स्थानको प्ले अफ् खेलिरहेको छ । प्ले अफ्

काठमाडौं महानगरद्वारा बसन्तपुर क्षेत्रमा सवारी साधन पूर्ण रुपमा निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका बसन्तपुर क्षेत्रमा सवारी साधन निषेध गरेको छ । महानगर प्रमुख बालेन साहले मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत बसन्तपुर हनुमानढोका क्षेत्रको मौलिकता र सौन्दर्य जोगाउन सवारी

तिनाउ नदीमा जलसतह खतराको विन्दुभन्दा माथि, स्थानीय वासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौं । रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले खतराको जल सतह पार गरेपछि नदी आसपासका बस्तीका बासिन्दालाई सतर्क रहन भनिएको छ । सोमबार रातीदेखि पाल्पा, रुपन्देहीलगायत जिल्लामा निरन्तर वर्षा भएकाले नदीमा

नासाका अनुसार अबको ३ दिनसम्म चन्द्रमा बढी चम्किलो देखिने

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार अबको ३ दिनसम्म चन्द्रमा अरु बेला भन्दा बढी चम्किलो देखिने छ । सोमबार साँझ अर्थात गुरु पूर्णिमाको दिनदेखि चन्द्रमा पृथ्वीको निकै नजिक रहने