काठमाडौं । एसीसी अण्डर सिक्सटिन ईस्ट जोन कप क्रिकेटको फाइनलमा मंगलबार नेपाल र मलेसिया भिड्दैछन् । समुह चरणको खेलमा मलेसियामाथि फराकिलो जित निकालेको नेपाल मंगलबार सोही लय दोहोर्याउदै उपाधि जित्न
एजेन्सी । रुसले पछिल्ला दिनमा युक्रेनमा ठूलो संख्यामा नयाँ सैनिक समूहहरु परिचलान गरेको दाबी युक्रेनले गरेको छ । पूर्वी युक्रेनका दुईवटा युद्ध क्षेत्र लिम्यान र कुप्यांक्समा एक लाख ८० हजार
काठमाडौं । वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन सोमबारबाट बेलायतमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन साविक विजेता नोभाक जोकोभिच विजयी भएका छन् । सर्वियन खेलाडी जोकोभिचले पहिलो चरणमा
एजेन्सी । पश्चिम किनाराको प्यालेस्टाइनको जेनिन शहरमा इजरायलको आक्रमणबाट ९ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । जेनिन शरहको शरणार्थी शिविरमा बस्दै आएका प्यालेस्टिनी लडाकुलाई लक्षित गरी साेमबार बिहानदेखि इजरायली सेनाले
काठमाडौं । नेकपा एमाले नेतृत्वको कोसी प्रदेश सरकार अल्पमतमा परेसँगै बहुमतको सरकार गठनमा दलहरूलाई सकस देखिएको छ । नयाँ सरकार गठनका लागि कोसी प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई दिएको असार
काठमाडौं । लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको सचिव बैठकमा सरकारका केही सचिवहरूले आक्रोश पोखे । डा. बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त भएपछि उहाँले गत शुक्रवार पहिलोपटक आफ्नै अध्यक्षतामा सचिव बैठक
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मंगलबार बिहान हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ।
पोखरा । गण्डकी प्रदेशवासीको प्रतिव्यक्ति आय १ हजार ४ सय ९२ अमेरिकी डलर छ । र, यहाँको गरिबीको जीवस्तर अन्य प्रदेशको तुलनामा कम छ । गण्डकीको आर्थिक वृद्धिदर ३ दशमलब
जनकपुरधाम । पानीको अभावमा मधेश प्रदेशमा अहिलेपनि अधिकांश खेत बाँझो रहेको छ । २–३ दिनदेखि मौसममा परिवर्तन भएपनि आवश्यक पानी नपरेका कारण खेत रोपाइमा समस्या भएको जनकपुरधाम २५ लोहना वभनगामाका
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल ७.५ रुपैयाँ, डिजेल ६ रुपैयाँ र मट्टीतेल ५ रुपैयाँले घटाएको