Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता असार १९ र २० गते हुने

काठमाडौं । नेपाल खेलकुद महासंघले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता-२०८० आयोजना गर्नेे भएको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा यही असार १९

राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित

काठमाडौं । राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले पारित

संघीय शिक्षा ऐन छिटो ल्याउन माग गर्दै सांसदहरुलाई पत्र

काठमाडौं । संघीय शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउन माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनले प्रतिनिधि सभाका सबै सांसदहरुलाई पत्र पठाएको छ । नेपाल समाजवादी विद्यार्थी युनियनले संघीय शिक्षा ऐन आउन

नेप्सेमा २१ अंकले गिरावट

काठमाडौं । आइतबार ५३.७० अंक घटेको नेप्से परिसूचक दोस्रो कारोबार सोमबार पनि २१.३२ अंकले गिरावट आएको छ । सोमबार नेप्से परिसूचक २१.३२ अंक घटेर २०७५.९७ बिन्दुमा झरेको छ । पछिल्लो

थप विश्वविद्यालय आवश्यक छैन : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक-२०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले सो दाबी

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई अनुसन्धानका

महिला मन्त्रालयको बजेट बढाऔं : सांसद बेल्वासे

काठमाडौं । राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट बढाउनुपर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बेल्वासेले आगामी दिनमा महिला,

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि, पारित

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि,२०८० सर्वसहमतिले पारित भएको छ । सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका ज्येष्ठ सदस्य सांसद अम्मरबहादुर

एसइईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । अहिले नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण,

देशमुखि बजेट बनाउन आवश्यक रहेको सांसदको भनाई

काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले देशमुखि बजेट बनाउन आवश्यक रहेको बताउनु भएको छ । बजेट पहुँचवालामुखि भएको भन्दै उहाँले सो आवश्यक्ता औंल्याउनु भएको हो । सोमबार राष्ट्रियसभा बैठकमा महिला,