काठमाडौं । निर्वाचन आयोगले सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा निर्वाचन आयोगले सहकारी संस्थामा
काठमाडौं । पछिल्ला दिन बीयरिष ट्रेण्डमा रहेको बजारमा मंगलबार दोहोरो अंकको सुधार आयो । उतार चढावबीच बजार परिसूचक नेप्से १३ अंक बराबरले सकारात्मक रहेर २ हजार ८८ कायम भएर थामियो
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद महेशकुमार महराले कञ्चनपुरको शुक्लफाँटा आरक्ष पीडितहरुको उचित व्यवस्थापन गर्न माग गर्नुभएको छ । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद महराले कञ्चनपुरको शुक्लाफाँटा आरक्षबाट २०५८ सालमा
बैतडी । बैतडीको पाटन नगरपालिकास्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या घटनामा एक दम्पतीको संलग्नता पुष्टि गर्दै जिल्ला अदालतले जन्मदकैदको फैसला सुनाएको छ । शिक्षक विष्टको हत्यामा संलग्न पुर्चाैडी नगरपालिका–३
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्ता फेरबदलको चर्चा चलेपनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताउनुभएको छ । धनगढी विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौतिहरु भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजस्व संकलनको अवस्था डर लाग्दो रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताउनुभएको हो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजस्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद
काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको टिप्पणी गर्नुभएको छ । मंगलबार राष्ट्रिय सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा
इलाम । ट्राफिक प्रहरी कार्यालय इलामले आजदेखि साताव्यापी ट्राफिक सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउने उद्देश्यले साता ब्यापी ट्राफीक सप्ताह सञ्चालन गरेको