Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


बर्दघाट बजारमा ग्यास लिंक हुँदा आगलागी, एक जना घाइते

परासी । नवलपरासीको बर्दघाट बजारमा ग्यास लिक हुँदा भएको आगलागीबाट भएको छ । चार वटा पसलमा भएको आगलागीबाट ३७ लाख ५ हजार बराबरका सरसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय

राष्ट्रपतिको उपचार खर्च ५५ लाख सरकारले बेहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्च बापतको ५५ लाख रुपैयाँ सरकारले नै बेहोर्ने भएको छ । उक्त रकम भुक्तानी गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो

एसईईको नतिजा पुरानै ग्रेडिङ प्रणाली लागू हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले पुरानो पाठ्यक्रमको अन्तिम शैक्षिक सत्र भएकाले पुरानै

जसपाले जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ । हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनि

भोजपुरमा कृषकलाई हाते ट्याक्टर वितरण

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका अगुवा कृषकलाई गाउँपालिकाले हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाले ‘गरिबी निवारण लघु उद्यम’ कार्यक्रम अन्तर्गत कृषकको २० प्रतिशत र पालिकाको ८० प्रतिशत

ललिता निवास जग्गा प्रकरणका आरोपितविरुद्ध संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अनुमति

काठमाडौं । ललिता निवास जग्गा प्रकरणका आरोपितविरुद्ध संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई सो प्रकरणमा संलग्नविरुद्ध किर्तेका

काठमाडौंमा मेलम्ची खानेपानी आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा पानी पठाउन बन्द गरिएको छ । सरकारले एसियाली विकास बैंक (एडीबी)को सल्लाहमा मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा पानी पठाउन बन्द गरेको हो ।

निर्वाचनमा उम्मेदवारले आफू र परिवारका सदस्यको सम्पति विवरण पेस गर्नुपर्ने

काठमाडौं । निर्वाचनमा उम्मेदवार बन्नेहरुले मनोनयन पत्र पेस गर्दा आफू र आफ्नो परिवारका सदस्यको नाममा रहेको सम्पति विवरण पेस गर्नुपर्ने भएको छ । निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न

नेपालमा ‘भूमि बैंक’ स्थापना गर्न ढिलाई गर्नु हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको

बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र