Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


एमालेसँग गठबन्धन हुन सक्दैन : मन्त्री बस्नेत

सर्लाही । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेकपा एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेको हल्ला सत्य नभएको बताउनुभएको छ । सर्लाहीको कौडेनामा मंगलबार नगर अस्पतालको उद्घाटन गर्दै मन्त्री बस्नेतले

सुनचाँदी बिलासिताको वस्तु होइन, २ प्रतिशत कर खारेज गर्नुपर्छ : अध्यक्ष शाक्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी बिलासिताको वस्तु नभएको बताउनुभएको छ । मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा आगामी आर्थिक वर्ष

सुनचाँदी बिलासिताको वस्तु भएकाले कर वृद्धि गरिएको हो : सचिव मरासिनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालका सचिव मधुकुमार मरासिनीले सरकारले सुनचाँदी बिलासिताको वस्तु भएकाले करमा वृद्धि गरिएको दाबी गर्नुभएको छ । मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

आगामी आर्थिक वर्षको सुरुदेखि नै अर्थतन्त्र चलायमान हुने अर्थमन्त्री महतको दाबी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने संकेत देखिएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा महतले अर्थतन्त्र उकालो

सुरइ नदिमा मल्ट्रिस्पायन ट्रस पुल निर्माण अन्तिम चरणमा, स्थानीय खुशी

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका सुरइ नदिमा मल्ट्रिस्पायन ट्रस पुल निर्माण अन्तिम चरणमा पुगेको छ । दुईवटा स्थानीय तह जोड्ने ट्रस पुल निर्माणसँगै दुवै पालिकाका स्थानीय खुशी भएका छन् ।

आन्तरिक हवाई भाडा घट्यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ । निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलसँगै हवाई इन्धनको पनि मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा

आणविक केन्द्रको प्रशोधित फोहोर पानी समुद्रमा मिसाउने जापानको योजना राष्ट्रसंघद्वारा अनुमोदन

एजेन्सी । संयुक्त राष्ट्र संघले सुनामीबाट ध्वस्त फुकुसीमा आणविक केन्द्रको प्रशोधित फोहोर पानी समुन्द्रमा छोड्ने जापानको योजना अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघीय निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक

ललिता निवास प्रकरणमा पक्राउ परेकाको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङ, सुधिर शाह र धर्मप्रसाद गौतमले दायर गरेको मुद्दा मंगलबार हेर्न नभ्याइने भएको छ । न्यायाधीश आन्नदमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त

भोजपुरमा सवारी दुर्घटना न्युनिकरणका लागि प्रभातफेरीको आयोजना

भोजपुर । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरले जिल्ला सदरमुकाममा प्रभातफेरीको आयोजना गरेको छ । सदरमुकाममा अवस्थित सगरमाथा अंग्रेजी विद्यालय, स्थानीय जनप्रतिनिधि, स्थानीय नागरिक,

पूर्वका उद्योगीद्वारा कर्जा दर एकल अंकमा झार्नेगरी मौद्रिक नीति ल्याउन माग

काठमाडौं । पूर्वका उद्योगी व्यवसायीले आगामी मौद्रिक नीतिले उद्योग क्षेत्रमा प्रवाह हुने कर्जा दर एकल अंकमा झार्नेगरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको