Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


दुई दिनको लगातार आक्रमणपछि इजरायली सेना जेनिन शहरबाट फिर्ता

एजेन्सी । इजरायली सेनाले कब्जा गरेको वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट इजरायली सेना फिर्ता हुन थालेका छन् । इजरायली सेना फिर्ता भएपछी सो शहरमा २ दिनसम्म चलेको भिडन्त पनि समाप्त

युक्रेनका विभिन्न शहरमा रुसको हमला, ४३ सर्वसाधारण घाइते

एजेन्सी । रुसी सेनाले युक्रेनका विभिन्न शहरमा ताजा हमला गरेको छ । हमलाको निशानामा खार्किभ क्षेत्र रहेको छ । पछिल्लो क्षेप्यास्त्र हमलामा परी खार्किभमा ४३ सर्वसाधारण घाइते भएका छन् ।

साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । बैंग्लोरमा मंगलबार राति भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुट आउटमा हराउँदै भारतले उपाधि जितेको हो । निर्धारित र अतिरिक्त समयको

यसरी खान खोजियो नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा एउटा निजी व्यापारिक कम्पनीलाई ३० वर्षसम्म भोगचलन गर्न दिने तयारीसम्बन्धी थप प्रमाण फेला परेका छन्। इमु प्रोपटिज प्रालिले प्रतिष्ठान प्रमुखका

अर्थसँग राष्ट्रपतिको उपचार खर्च माग्दै परराष्ट्र

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका क्रममा खर्च भएको झन्डै ५६ लाख रूपैयाँ भुक्तानीका लागि परराष्ट्र मन्त्रालयले अर्थलाई पत्राचार गरेको छ। परराष्ट्र मन्त्रालयका उपसचिव भेषराज भुर्तेलले सोमबार अर्थ मन्त्रालयलाई

संघीय निजामती ऐनमा प्रधानमन्त्री र मुख्य सचिवको चासो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन छिटो ल्याउने गरी गृहकार्य अघि बढाउन मुख्य सचिव डा. बैकुण्ठ अर्यालललाई निर्देशन दिएपछि आवश्यक गृहकार्य तीव्र पारिएको छ । प्रधानमन्त्री

सत्ताको छटपटीमा एमाले

काठमाडौं । संसदको दोस्रो ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा सत्ताको छटपटी देखिन थालेको छ । नेकपा (माओवादी केन्द्र) लाई नेपाली कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै सहयोगमा

देशभरै मनसुनी वायुको प्रभाव : हल्का देखि भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बुधबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक/दुई स्थानहरूमा हल्का

आयरल्यान्डसँग नेपाल पराजित, विश्वकप छनोटमा नेपाल ८ औं स्थानमा

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेटमा आयरल्यान्डसँग नेपाल पराजित भएको छ । मंगलबार भएको प्लेअफ चरणको रोमाञ्चक खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी आयरल्यान्डसँग २ विकेटले पराजित भएको हो

सुनकोसी नदीको किनारमा एक पुरुषको शव फेला

सिन्धुली । सिन्धुलीमा एक पुरुषको बेवारीसे शव फेला परेको छ । गोलञ्जोर गाउँपालिका–७ अधेरी खोलाको दोभान सुनकोसी नदीको किनारमा मंगलबार शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी