एजेन्सी । सोमबार र मंगलबारको भारी वर्षाका कारण दक्षिणपश्चिम चीनको चोङकिङको वान्झाउ जिल्लामा बाढीले १५ जनाको मृत्यु भएको छ । ४ जना अझै वेपत्ता रहेको स्थानीय सरकारी अधिकारीहरुले जनाएको चाइना
काठमाडौं । नेपाली कांग्रेसले असार २७ गते केन्द्रीय समिति बैठक आह्वान गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको सभापतिसहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिनुभएको विवादास्पद अभिव्यक्तिको जवाफ माग गर्दै राष्ट्रिय सभा बैठक अबरुद्ध गरेको छ । बुधबार राष्ट्रियसभा बैठक सुरु हुने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचनमा सरदार प्रितम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजिएको आरोप लगाउनुभएको छ । बुधबार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले
काठमाडौं । गृहमन्त्रालयमा कार्यरत सहसचिव जितेन्द्र बस्नेत काठमाडौ जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्नुभएको छ । गृह मन्त्रालयको शान्ति,सुरक्षा महाशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउनुभएको हो ।
झापा । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका ६ निवासी १५ वर्षीय बालक विजय सरदारको चट्याङ लागेर मृत्यु भएको हो
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिनुभएको विवादास्पद अभिव्यक्तिबारे आजको संसद् बैठकमा जवाफ माग्ने भएको छ । प्रधानमन्त्री दाहालले प्रस्ट नपारेसम्म संसद् चल्न नदिने
एजेन्सी । कार्लो एन्सेलोटी ब्राजिलको मुख्य फुटबल प्रशिक्षक बन्ने भएका छन् । एन्सेलोटीले २०२४ को कोपा अमेरिकाबाट २०२६ को फिफा विश्वकपसम्म टिमको जिम्मेवारी सम्हाल्ने स्पेनिस पत्रिका मार्काले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल भोली शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड स्रोतका अनुसार परीक्षाफल सार्वजनिक गर्नका लागि सबै तयारी अन्तिम चरणमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हालै दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री दाहालले सोमबार भारतको जम्मुबाट नेपाल आई