काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश विपद् जोखिममा रहेको र त्यसमध्ये मौसमजन्य जोखिमको अवस्था अत्यधिक रहेको बताउनुभएको छ । मोरङमा जलवायु प्रेरित प्रकोप जोखिममा सामुदायिक लचिलोपन सुदृढीकरण
काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको टिप्पणी गर्नु भएको छ । प्रधानमन्त्री दाहालले भारतीय नागरिक सिंहले आफूलाई
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले जातिय विभेदकाविरुद्ध खबरदारी गरेको छ । बुधबार काठमाडौंको माईतीघर मण्डलामा भेला भइ पार्टी र पार्टी निकट संगठनहरुले खबरदारी गरेका हुन् । उनीहरुले जुम्लामा अन्तरजातिय
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा चाहिएको बताउनुभएको छ । राष्ट्रिय स्वाधिनता, स्वाभिमान, संविधान र संसदमाथिनै घोर अपमान हुने खालको
काठमाडौं । नेकपा (एमाले)को अवरोधका कारण ३० मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक बिहीबार सम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह
काठमाडौं । संसदीय समितिले बागमती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्वासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले सरकारलाई यस्तो
काठमाडौं । जिल्ला अदालत काठमाडौंले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न गुण्डा नाइके समिरमान सिंह बस्नेतसहित २ जनालाई जन्मकैदको फैसला सुनाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंको सिनामंगलमा रहेको मानवीय सहायता स्थलको निरीक्षण एवं अवलोकन गर्नुभएको छ । बुधबार मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तत्काल उद्धार कार्यमा खटिने मानवीय सहायता स्थलको
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रको सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेकोे बताउनुभएको छ । मन्त्री ज्वालाले सेवा प्रवाहको कामलाई छिटो, छरितो, पारदर्शी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्ष दलले संसद अवरोध गरेको आरोप लगाउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रिय