Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

काठमाडौं । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार इटली प्रस्थान गर्दै हुनुहुन्छ । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्धको मुद्दाको सुनुवाइ अर्को वर्षको मे महिनामा हुने

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेजको दुरुपयोग गरेको मुद्दाको सुनुवाइ अर्को वर्षको मे महिनामा हुने भएको छ । अमेरिकी जिल्ला अदालतका न्यायाधीश आइलिन क्याननले सन् २०२४ को मे

राउतलाई राहत

काठमाडौं । सर्वोच्च अदातलले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले उनलाई

सुन र मुद्रा तस्करबीच साँठगाँठ

काठमाडौं । सुन तस्करको ‘कनेक्सन’ हुन्डी र विदेशी मुद्राको अवैध कारोबारीसँग जोडिएको छ। नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करीमा जोडिएका व्यक्ति र हुन्डी तथा विदेशी मुद्राको अवैध कारोबारमा जोडिएका व्यक्तिहरूको गिरोह

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी,

संघीयतालाई बलियो बनाउन निष्पक्ष सभा सञ्चालन गर्नुपर्छ : तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीयतालाई बलियो बनाउनका लागि राष्ट्रिय सभा अध्यक्ष र सभामुखहरुले निष्पक्ष भएर सभा चलाउनुपर्ने बताउनुभएको छ । शुक्रबार संघीय संसद सचिवालयले काठमाडौंमा आयोजना गरेको

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राख्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई शुक्रबार अनुमति दिएको छ । उक्त प्रकरणमा पक्राउ परेकालाई थप पाँच

संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताउनुभएको छ । शुक्रबार संघीय संसद सचिवालयले काठमाडौंमा आयोजना गरेको संघीय संसद र प्रदेश सभाको अनुभव आदान-प्रदान एवं अन्तरक्रिया

राहुल गान्धीलाई मानहानी मुद्दामा दोषी ठहर गर्न अदालतको अस्वीकार

एजेन्सी । भारतको सर्वोच्च अदालतले कांग्रेसका नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । भारतको सर्वोच्च अदालतले शुक्रबार गुजरात उच्च न्यायालयको आदेश खारेज गर्दै राहुल गान्धीको

राजदूत नियुक्तीप्रति उपेन्द्र यादवको असन्तुष्टि

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । आफ्नै पार्टी समेत सहभागी भएको सरकारले एउटै समूदायलाई मात्रै राजदूतमा