Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


प्रधानमन्त्री दाहाल भोलि इटाली जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि शनिबार बेलुका इटाली जानुहुने भएको छ। युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन प्रधानमन्त्री दाहाल साउन ६ गते इटाली जान

नेपाल ‘ग्रे लिस्ट’मा पर्नबाट जोगिएको भन्नेकुरा गलत हो : मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरणको सन्दर्भमा नेपाल ‘ग्रे लिस्ट’ मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने विषय गलत भएको बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा

टिआरसीसम्बन्धी विधेयक छलफल गर्न बनेको उपसमितिको म्याद १५ दिन थपियो

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी टुंग्याउन बनेको ११ सदस्यीय उपसमितिको म्याद १५ दिन

ग्रीसका विभिन्न जंगलमा आगलागी हुँदा करोडौंको क्षति

एजेन्सी । युरोपका विभिन्न राष्ट्र गर्मीको चपेटामा परेकै बेला ग्रीसका अधिकांश जंगलमा आगलागी भएको छ । आगलागीका कारण ३५ हेक्टर जंगल जलेर नष्ट भएका छन् । आगलागी बस्तीसम्म प्रवेश गर्न

मनाङमा विदेशी पर्यटकको संख्या बढ्यो

काठमाडौं । मनाङ( आर्थिक वर्ष २०७९र८० मा हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आउने क्रम बढेको छ । गत वर्ष २० हजार दुई सय ६७ पर्यटक मनाङ भित्रिएका छन् । विश्वकको

सुदूर पश्चिममा कामका लागि भारत जाने बढ्न थाले

काठमाडौं । सुदूर पश्चिमबाट कामकोलागि भारततिर जानेको संख्या बढ्न थालेको छ । खेतीपातीको काम सकिएपछि उनीहरु मजदुरी गर्नका लागि भारत तिर जान थालेका हुन । रोपाइँको काम सकेर धेरै नेपाली

नेपाल र युरोपियन युनियनबीच साढे १० अर्बको अनुदान सम्झौता

काठमाडौं । दुई वटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयू)बीच साढे १० अर्ब रुपैयाँभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालको

एसिया कपअघि नेपाली क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने

काठमाडौं । पहिलो पटक एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले एसिया कपका लागि श्रीलंकामा १५

अवैध रुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै

समयमै भुक्तानी र ठेक्काको म्याद थप गर्नुपर्ने मागसहित निर्माण व्यवसायीहरुको राष्ट्रिय सम्मेलन

काठमाडौं । निर्माण व्यवसायीहरुले निर्माणको भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न सरकारसँग माग गरेका छन् । शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलामा उपस्थित हुन ७७