Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


केन्द्रिय सदस्यहरुले जनस्तरमुखी कार्यक्रममा जोड दिनुपर्ने धारणा राख्नुभयो : मिन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले कांग्रेस केन्द्रिय समितिको बैठकमा अधिकांश सांसदहरुले पार्टी संगठनमा एकरुपता, पार्टी संगठनमा एकता र जनस्तरसम्म कार्यक्रम लैजाने गरीको कार्यक्रम पास गरेर अघि बढ्नुपर्ने धारणा

मुद्दा फिर्ता लिने प्रावधानप्रति मानव अधिकार आयोगको गम्भीर आपत्ति

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले दलको सहमतिका आधारमा जुनसुकै प्रकारका मुद्दा फिर्ता लिन सकिन व्यवस्थाप्रति आपत्ति जनाएको छ । आयोगले संसदमा विचाराधीन यससम्बन्धी विधेयक सच्याउन पनि आग्रह गरेको छ

श्रम अदालतको फैसला संग्रह विमोचन

काठमाडौं । श्रम अदालतले श्रम सम्बन्धी केही महत्वपूर्ण फैसलाहरुको संग्रह भाग १ विमोचन गरेको छ । आज शुक्रबार सर्वोच्च अदालतमा भएको एक कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उक्त पुस्तकको विमोचन गर्नुभएको

सुन तस्करी गर्ने भरिया होइन मालिकलाई पक्राउ गर्नुपर्छ : पर्यटनमन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौं आयोजित २४ औं अरुण

साइबर सुरक्षामा गम्भिर भएर काम गर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साइबर सुरक्षामा गम्भिर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका

रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित

काठमाडौं । काभाबिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन् । नेपाल भलिबल संघले शुक्रवार एक कार्यक्रम आयोजना गर्दै बंगलादेशमा सम्पन्न च्याम्पियनसिपमा पदकविजेता

सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्ने फैसला गरेको छ । न्यायाधीश प्रकाश कुमार ढुङ्गाना र नहकुल सुबेदीको ईजलासले सञ्चार सचिव राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार

प्रहरीको सुरक्षासहित काठमाडौंको फोहोर बञ्चरेडाँडा लगियो

काठमाडौं । स्थानीयको अवरोधकाबीच शुक्रबार नुवाकोटको बञ्चरे डाँडास्थित ल्याण्डफिल साइटमा १ सय ५० ट्रक काठमाडौं उपत्यकाको फोहोर लगिएको छ । ती ट्रकलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिएर बञ्चरे

प्रहरीले आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत बनाउन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले परिवर्तित सन्दर्भमा नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत बनाउन जरुरी रहेको बताउनुभएको छ । सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले नेपाल प्रहरीले

सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद शर्माले सुन तस्करीको