Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


कोशी प्रदेशमा लम्पी स्किनबाट २ लाख बढी पशु सङ्क्रमित

विराटनगर । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट कोशी प्रदेशका २ लाख २५ हजार ४ सय २३ गाईभैँसी सङ्क्रमित भएका छन् । राँगा भैसीभन्दा गाईगोरुमा यो रोगको समस्या बढी देखिएको

४ जना चढेको मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

धरान । सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । इटहरीमा ४ जना सवार मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने एकजना गम्भिर घाईते भएका छन्

महिला विश्वकप फुटबलमा अमेरिका विजयी सुरूवात

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा लगातार तेस्रो विश्वकप जित्ने लक्ष्यमा रहेको अमेरिकाले भियतनामलाई हराएको छ । शनिबार बिहान न्युजिल्याण्डको इडेन पार्कमा भएको समूह ‘ई’ को खेलमा अमेरिकाले भियतनामलाई ३–०

मेस्सीको डेब्यु खेलमा मियामी विजयी

काठमाडौं । लिओनल मेसीले डेब्यु खेलमै गरेको गोलको मद्दतले इन्टर मियामी विजयी भएको छ । लिग कप साउथ अन्तर्गत समूह सी को खेलमा मेसीले इन्जुरी टाइमको चौथो मिनेटमा फ्रिकिकमार्फत गोल

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ

लम्पी स्किन नियन्त्रणमा काम गर्न भारत सकारात्मक

काठमाडौं । नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपक्षी तथा डेरी

काठमाडौंको फोहोर विसर्जन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रहरीको सहयोगमा फोहोर विसर्जन गर्न थालेको छ । शुक्रबार १ सय ५२ वटा गाडीले बञ्चरेडाँडामा फोहोर विसर्जन गरेको र शनिबार पनि काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापन हुने

एसीसी इमर्जिङ टिम्स एसिया कपको भारत र पाकिस्तान फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि भारत ए र पाकिस्तान ए फाइनलमा प्रवेश गरेको छ । पाकिस्तान ए ले पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंका

साउदी अरबमा ६४ कैदीलाई मृत्युदण्ड

एजेन्सी । साउदी अरबमा हालै कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको एक अधिकारवादी समूहले जनाएको छ । युरोपेली ‘साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (ईएसओएचआर)’ ले यस वर्षको पहिलो छ महिनामा ६१

आज ४१ औं बीपी स्मृति दिवस मनाइँदै

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री एंव नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण गर्दै शनिबार मुलुकभर विभिन्न कार्यक्रम गरी ४१ औं स्मृति दिवस मनाईदैछ । बीपी स्मृति दिवसका अवसरमा