काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरु नै दोषि रहेको बताउनुभएको । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता गौतमले
काठमाडाैं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लोभ र डरमुक्त भई नेपाली जनताको आकांक्षालाई सम्बोधन हुने गरी सरकारले काम गरिरहेको बताउनु भएको छ । शनिबार काठमाडौंको सुन्दरीजलस्थित विपी संग्राहलयमा आयोजित
प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली प्रस्थान गर्नुभएको छ । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गर्नुभएको हो
विवेक भण्डारी, शुसील गैरे, सुमित्रा केसी काठमाडौं । धान रोपाइँको मुख्य समय सकिन एक साता मात्र बाँकी रहँदासम्म पनि देश भर ६८ प्रतिशतमात्र रोपाइँ भएको छ । यो वर्ष ढिलो
काभ्रे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले वीपी राजमार्गको विस्तार तथा सुरुङ मार्ग निर्माणको विषयमा जापान सरकारसँग छलफल गर्ने बताउनुभएको छ । शनिबार समाजवादी प्रेस सङ्गठन काभ्रेपलाञ्चोकले आयोजना
काठमाडौं । नेपालमा अनुहारका विकृतिसम्बन्धी उपचार लक्षित छुट्टै अस्पताल स्थापना हुने भएको छ । अनुहारमा आउने विभिन्न समस्याहरुको उपचार लागि मात्रै अस्पताल स्थापना हुने भएको हो । अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट
काठमाडौं । एन्फा यू–१६ युथ लिग चार क्लबले बहिष्कार गरेका छन् । फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा उमेर समूहका खेलाडीलाई एक्सपोजर दिने उद्धेश्यले यू–१६ लिगको सुरुआत गरिएको थियो ।
राजेश जीसी प्यूठान । प्युठानमा अनुदान लिनका लागि मात्रै कृषि गर्ने गरेको पाइएको छ । स्थानीय तह तथा प्रदेश सरकारबाट अनुदान लिन केही समय कृषि तथा पशुपालन गर्ने तर, अनुदान
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले चालु आर्थिक वर्षभित्र देशभरका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्याउने तयारी गरेको बताउनुभएको छ । बाराको सिमरामा नेपाल टेलिकम प्रादेशिक निर्देशनालयले आयोजना
बैतडी । भारतको धौलिगंगा बाँध पुनः शनिबार खोलिने भएकाले जिल्ला प्रशासन कार्यालय बैतडीले सर्तकता अपनाउन सबैसँग आग्रह गरेको छ । बाँध खोलिएपछि महाकाली नदीमा पानीको वहाव बढ्ने भन्दै जिल्ला प्रशासन