Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


साउनको पहिलो साता हुँदा पनि लमजुङमा ६५ प्रतिशत मात्र धान रोपाइँ

काठमाडौं । साउनको पहिलो हप्ता बित्नै लाग्दा सम्म लमजुङ जिल्ला भित्र ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र लमजुङका अनुसार लमजुङमा हालसम्म झण्डै ६५ प्रतिशत मात्र धान

दक्षिण कोरियाले अमेरिकी सेनासँग निकटता बढाएसँगै उत्तरद्वारा मिसाइल प्रक्षेपण निरन्तर

एजेन्सी । उत्तर कोरियालले कोरियाली प्रायद्वीपको पश्चिम सुमद्रीतर्फ धेरै क्रुज मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको बन्दरगाहमा अमेरिकी आणविक हतियारयुक्त पन्डुब्बी प्रहर गर्ने चेतावनी दिएलगत्तै उत्तरले पछिल्लो मिसाइल प्रहार

विमानस्थल भन्सारका तीन कर्मचारी निलम्बन

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी निलम्बनमा परेका छन् । हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको ठूलो परिमाणको अन्दाजी ८० देखि १०० किलो सुन भन्सार

एमाले अध्यक्ष ओलीको कम्बोडियाका प्रधानमन्त्री सेनसँग भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ । कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि ओली गत असार २ गते राति त्यसतर्फ

सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको छ : माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गर्नु भएको छ । अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर

बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता : पम्फा भुसाल

काठकाडाैं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

जुम्लामा एकै रातमा सात घर र एक ट्याक्टरमा आगजनी

काठमाडौं । पछिल्लो समय जुम्लामा एकै रातमा सात घर र एक ट्याक्टरमा आगजनी भएको छ । घरमा आगो लगाउनेदेखि चोरीडकैतीजस्ता गतिविधि बढेको छ । गुठीचौर गाउँपालिका वडा नं ४ मा

पछिल्लो एक वर्षमा पेट्रोलियम पदार्थको आयातमा १३ प्रतिशतले कमी

काठमाडौं । पछिल्लो एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब

सरकार सुनचाँदी व्यवसायलाई प्रर्वद्धन गर्न सकारात्मक : मन्त्री रिजाल

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रर्वद्धन गर्न सकारात्मक रहेको बताउनुभएको छ । शुक्रबार नेपाल रत्न तथा आभूषण संघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन

रोल्वालिङ पर्यटन क्षेत्रको प्रर्वद्धनमा स्थानीय तहले अग्रसरता नलिएको विज्ञहरुकाे गुनासो

काठमाडौं । दोलखास्थित लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रर्वद्धनका लागि स्थानीय सरकारले अग्रसरता नलिएकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन । शनिबार काठमाडौंमा आयोजित लामाबगर–रोल्वालिङ पर्यटन क्षेत्र प्रर्वद्धनसम्बन्धि दोलखाली पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरुबीच