Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


देशका विभिन्न स्थानमा भीषण वर्षा, नदीहरुमा जलसतह उच्च

काठमाडौं । देशका विभिन्न स्थानमा सोमबार रातीदेखि भीषण वर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान महाशाखाले देशका कम्तिमा डेढ दर्जन क्षेत्रमा भीषण वर्षा भईरहेको जनाएका छन् ।

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध भएको छ । मंगलबार बिहानै साढे पाँच बजेदेखि पहिरोका कारण सडक अवरुद्ध भएको हो । ट्राफिक प्रहरी कार्यालय

कर्णाली र बबई नदीमा जल सतह खतराको तह भन्दा माथि

काठमाडौं । कर्णाली र बबई नदीमा जल सतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बर्दियामा बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म

सभामुखसहित शीर्ष नेताहरूको बैठक आज पनि बस्दै

काठमाडौं । संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक मंगलबार पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बैठक डाकिएको छ । सभामुख घिमिरेसहित

कमजोर पार्टीका शक्तिशाली दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पार्टी तथा सत्ता राजनीतिमा एकपछि अर्को गर्दै शक्तिशाली बन्दै गएका छन्। १० वर्षे हिंसात्मक आन्दोलनलाई १२ बुँदे समझदारीमार्फत शान्तिप्रक्रियामा बदलेका दाहाल

नियमावली नआउँदा सर्वसाधारणलाई सास्ती

काठमाडौं । नागरिकतासम्बन्धी संशोधित ऐन लागू भएको दुई महिना बितिसक्दा पनि नियमावली नबन्दा नागरिकता ऐन पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । ऐन आएको थाहा पाएर आमाको नाममा नागरिकता लिन

१० चिनियाँ नागरिक अध्यागमन विभागको कालोसूचीमा

काठमाडौं । साउन ३ गते सिनामंगलबाट बरामद भएको सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका १० जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले कालोसूचीमामा राखेको छ । तस्करीको सुन बरामद गरेपछि राजस्व

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको

काठमाडौंका व्यापारिक कम्पेक्सलाई पार्किङ शुल्क उठाउन दिन उच्च अदालतको आदेश

काठमाडौं । काठमाडौंका व्यापारिक कम्प्लेक्सलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन दिन उच्च अदालत पाटनले आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले व्यापारिक कम्प्लेक्सले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानूनी व्यवस्था गरेकोमा व्यवसायीले

नागढुंगा-नौबिसे सुरुङ मार्गको आकस्मिक रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङ मार्गको आकस्मिक कामको लागि प्रयोग हुने ‘रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ भएको छ । सोमबार चार वर्ष अगाडि शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङमार्ग निर्माणको काम