काठमाडौं । शेयर बजारको ओरालो यात्रा मंगलबार पनि जारी रह्यो । २८ अंकले घटेको बजारमा कारोबार पनि दुई अर्ब तलै रह्यो । सबै उपसूचक रातो रहेको बजारमा मंगलबार सबैभन्दा बढी
कैलाली । कैलालीमा बाढीका कारण छ पालिकाका चार सय ६३ घरमा क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको प्रारम्भिक तथ्यांक अनुसार जिल्लाका विभिन्न क्षेत्रका चार सय ६३ घरमा बाढीले
काठमाडौं । रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ, भने १४ जना घाइते छन् । मंगलबार दिउँसो
काठमााडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिनुभएको छ । उहाँले अविरल वर्षापछि भौतिक
काठमाडौं । । गण्डकी प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । गाईभैँसीमा फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ । मंगलबार बिहान प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक
काठमाडौं । संसद्को अवरोध अन्त्य गर्न मंगलबार बसेको प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठक सहमति बिना नै सकिएको छ ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा संसदको गतिरोध हटाउने बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाडौं । सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । मंगलबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेसँगै उहाँमाथि
काठमाडौं । सोमबार रातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका विभिन्न बस्तीहरु डुवानमा परेका छन् । बर्षाका कारण खोलाको सतह बढेपछि खोला वरपरका बस्तीहरु पनि डुवानमा परेका छन् । काठमाडौंको बिष्णुमी तथा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपरेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले भक्तपुरमा आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रममा