Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


संघियता बारे नकारात्मक टिप्पणी नगरौं : मन्त्री मोदी

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय सरकरले गरेका केहि कमीकमजोरीलाई लिएर संघियता बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नु भएको छ । मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रियामा

बालुवाटारमा सभामुखसहित तीन दलका शीर्ष नेताको बैठक

काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा तीन दलका शीर्ष नेतारुको बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेतारुको बैठक सुरू भएको हो

सिन्धुलीमा विभिन्न सडक अवरुद्ध

सिन्धुली । सिन्धुलीमा वीपी राजमार्ग, मदन भण्डारी र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । वीपी राजमार्ग अन्तर्गत सिन्धुली बर्दिबास सडक खण्डका विभिन्न स्थानमा खहरेले अवरोध गर्नुका साथै ठाउँ ठाउँमा पहिरो

कैलालीमा बाढीमा फसेका ६ जनाको उद्धार

काठमाडौं । कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीहरुले उद्धार गरेका छन् । अविरल वर्षापछि गोदावरी नदीमा आएको बाढीमा फसेका ५ पुरुष र एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय

मकवानपुरमा पहिरोले पुरिएका ७ जनामध्ये १ जनाको मृत्यु

काठमाडौं मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ को सिक्रेमा पहिरोले पुरिएका ६ जनामध्ये १ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य ६ जना वेपत्ता छन् । काभ्रेको खानीखोला गाउँपालका

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे डाकिएको छ । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीको

भालुबाङ-प्यूठान सडकखण्ड पुनः अवरुद्ध

प्यूठान । भालुबाङ -प्यूठान सडकखण्डको गर्जेनीमा पहिरो खस्दा पुनः सडक अवरुद्ध भएको छ । माण्डवी गाउपालिका १ गर्जेनीमा पहिरो खस्दा पुनः सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ

काभ्रेको खानीखोलामा एकै परिवारका ६ जना पहिरोमा पुरिए

काठमाडौं । काभ्रेको खानीखोलमा पहिरोमा परी एकै परिवारका ६ जना पुरिएका छन् । खानिखोला गाउँपालिकाको वडा नम्बर ५ बाट मकवानपुरको बागमती गाउँपालिकाको सिक्रे जाँदै गरेका ६ जना दोभान भन्ने स्थानमा

महिला विश्वकप फुटबलमा आज राउण्ड अफ सिक्सटिनका अन्तिम दुई खेल हुँदै

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा मंगलबार राउण्ड अफ सिक्सटिनका अन्तिम दुई खेल हुँदैछन् । अष्ट्रेलियाको मेलबर्नमा दिउँसो पौन दुई बजे सुरु हुने खेलमा कोलम्बियाले जमैकाको सामना गर्नेछ । कोलम्बिया

रुसी मिसाइल आक्रमणमा ५ जनाको मृत्यु

एजेन्सी । रुसले युक्रेनमा गरेको मिसाइल आक्रमणमा ५ जनाको मृत्यु भएको छ । पुर्वी युक्रेनको पोक्रोभस्क शहरमा रहेको आवासिय भवन लक्षित गरी गरिएको आक्रमणमा ३१ जना घाइते भएका छन् ।