काठमाडौं । जुम्ला सदरमुकाम खलंगास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामलको अभाव हुन थालेको छ । डिपो कार्यालयमा चामलको आयात कम भएसँगै अभाव भएको हो । चामल कम भएसँगै
एजेन्सी । जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका ४६ करोड बालबालिका अत्यधिक गर्मीको मारमा परेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी निकाय युनिसेफले सार्वजनिक गरेको तथ्यांक
काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आफूमाथि नियोजित रुपमा विभिन्न अभियोग
काठमाडौं । सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष निकट कांग्रेसको भगिनी संस्था,नेपाल महिला संघबीच टकराबको स्थिति सिर्जना भएको छ । कोइराला पक्षले अध्यक्ष उषा राउत मिश्रले कार्यशैली सुधार
काठमाडौं । जिल्ला अदालत काठमाडौंले एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा
धनकुटा । धनकुटा सदरमुकाममा रहेको गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले १२ औं स्थापना दिवसको अवसरमा संस्था तथा स्रष्टालाई सम्मान गरेको छ । भाषा, संस्कृति, कला एवं समाजसेवामा योगदान पुर्याउने संस्था तथा
एजेन्सी । कम्बोडियाको नयाँ प्रधानमन्त्रीमा वर्तमान प्रधानमन्त्री हुनसेनका छोरा हुन मानेट नियुक्त भएका छन् । केही दिन अघि प्रधानमन्त्री हुनसेनले आफना छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए । कम्बोडियाका
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व नेपाली कांग्रेसले नबोक्ने बताउनुभएको छ । सोमबार नयाँ बानेश्वर स्थित संघीय संसद
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानविन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानबिन समिति बनाउन सकिने बताउनुभएको छ । सोमबार संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव
काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणको निष्पक्ष छानविन हुनेमा आफुहरु विश्वस्त नभएको बताउनुभएको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद