Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


अनुदानको मल बढी मूल्यमा बिक्री

काठमाडौं । पोखरामा अनुदानको मल बढी मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ । सरकारले अनुदानमा उपलब्ध गराएको मल प्रतिकिलो १५ रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गर्ने गरेको पाइएको हो । गुनासोका

मच्छिन्द्रले भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक चरण छनोटको तयारी राम्रो भएकाले नतिजा सकारात्मक आउने विश्वास गरेको छ । नेपालको शीर्ष डिभिजन क्लब मच्छिन्द्रले मंगलबार घरेलु मैदानमा भुटानको शीर्ष

जिमुहाँ आधारभुत स्वास्थ्य केन्द्रको सेवा आफ्नै भवनबाट सुरु

स्याङ्जा । जिमुहाँ आधारभुत स्वास्थ्य सेवा केन्द्र आफ्नै भवनबाट सेवा सुरु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका ११ जिमुहाँ आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण गरि आफ्नै भवनबाट सेवा सुरु गरेको

वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दै आएको बताउनु भएको छ । सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिनिधि

सिठ्ठी फुकेर व्यवसायीहरूद्वारा आफ्ना मागबारे सरकारको ध्यानाकर्षण, निर्माण कार्य बन्द गर्ने चेतावनी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको अन्दोलन सोमबारबाट शुरु भएको छ । जस अनुसार निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर महासंघ सचिवालयदेखि संसद

अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्न जरुरी छ : न्यायाधीश सिन्हा

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी रहेको बताउनुभएको छ । सोमबार डा. रत्नबहादुर बागचन्दद्वारा लिखित ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’

प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक बस्दै नबसी मंगलबार बस्नेगरी स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक बस्दै नबसी भोली मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति

संसद अवरोध हटाउने विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको छलफल जारी

काठमाडौं । संसद अवरोध हटाउने बिषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको छलफल जारी छ । सभामुख देवराज घिमिरेले संसद अबरोध हटाउने विषयमा पहल गर्दै आज सोमबार १ बजे पनि प्रमुख

वालिङले थाल्यो ‘इएफटी’ मार्फत भत्ता वितरण

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण गर्न थालेको छ । नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को अन्तिम त्रैमासिक सामाजिक सुरक्षा भत्ता लाभग्राहीको खातामा

शेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं । आइतबार ३७ अंकको पहिरो गएको शेयर बजार सोमबार झिनो अंकले रातो रह्यो । तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से ३ अंकले ऋणात्मक रहेर २ हजार ४८ कायम भएर