Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


आँखा पाक्ने रोगका कारण दाङका विद्यालय एक साता बन्द

दाङ । दाङको गढवा गाउँपालिकाका आँखा पाक्ने रोगका कारण संस्थागत विद्यालयहरु एक साताका लागि बन्द हुने भएका छन् । गाउँपालिकाले सुचना जारी गर्दै पालिका तथा समुदायस्तरका बालबालिकामा आँखा चिलाउने,रातो हुने

सांसदहरुलाई आफ्नो भूमिका वृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आफ्नो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसदहरुलाई संसदभित्र आ–आफ्नो भुमिकालाई

सुनसरीमा दादुराको खोप अभियान आजदेखि सुरू

काठमाडौं । सुनसरीमा साउन सोमबारदेखि दादुरा रुबेलाविरुद्धको विशेष खोप अभियान संचालनमा ल्याइने भएको छ । विशेष अभियान अन्र्तगत सुनसरीमा ६ महिना देखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार

माधव नेपाल युरोप प्रस्थान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपाल करिब दुई साताका लागि विदेश यात्रामा निस्किनुभएको छ । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल

भारतको मणिपुरमा तीन महिनादेखि हिंसा जारी

एजेन्सी । भारतको मणिपुरमा तीन महिनाअघि सुरु भएको हिंसा अझै जारी छ । पछिल्लो २ दिनमा ६ जनाको मृत्यु भएको छ । हिंसा नियन्त्रणका लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ

सर्लाहीमा सर्पले डसेर बालकको मृत्यु

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । विषालु करेत सर्पले डसेर चन्द्रनगर गाउँपालिका–५, मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका १२ वर्षीय छोरा नुरसैद्द

५ दिनदेखि अवरुद्ध भालुबाङ–प्यूठान सडक सञ्चालन

काठमाडौं । भालुबाङ–प्यूठान सडकखण्ड अन्तर्गत गर्जेनीमा खसेको पहिरोले अवरुद्ध भएको सडक ५ दिनपछि खुलेको छ । गत बुधबार राति खसेको पहिरोले अवरुद्ध बनेको सडक आइतबार साँझ खुलेको हो । पहिरो

ललिता निवास प्रकरण : गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पूर्वमन्त्रीहरू गच्छदारसहित डम्बरबहादुर श्रेष्ठ,

कम्युनिटि शिल्डको उपाधि आर्सनललाई

काठमाडौं । यस वर्षको कम्युनिटि शिल्ड फुटबलको उपाधि आर्सनलले जितेको छ । आइतबार राति भएको खेलमा म्यान्चेस्टर सिटीलाई टाई ब्रेकरमा हराँउदै आर्सनलले इंग्लीश फुटबलको नयाँ सिजनको पहिलो खेल मानिने कम्युनिटी

जिपमाथि ढुंगा खस्दा ३ जना घाइते

काठमाडौं । बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक जिपमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको जिपमाथि ढुंगा खस्दा जीप चालकसहित ३ जना घाइते भएका हुन्