Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


मच्छिन्द्रको संघर्षपूर्ण जित

काठमाडौं । मच्छिन्द्र फुटबल क्लब एएफसी कप प्रारम्भिक चरणको छनोटमा संघर्षपूर्ण जित निकाल्दै भारतीय क्लब मोहन बगानसँगको भेट पक्का गरेको छ । मच्छिन्द्रले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पारो एफसीमाथि ३–२

राष्ट्रपति पौडेल र इयूका राजदूत डेप्रेजबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गर्नुभएको छ । मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गर्नुभएको राष्ट्रपति

सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन आग्रह गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट तस्करी भएको क्विन्टल सुन

सर्लाहीको बरहथवामा बाढीले बगाएर एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । रौतहटको गढिमाईबाट बरहथवास्थित हजरियातर्फ रहेको खेतमा काम गर्न गएका गढिमाई–२ समनपुरका ६६ वर्षीय सहिद राय भाटको बागमती नदीमा

कपिलवस्तुमा बसको ठक्करबाट १० वटा गाई-गोरुको मृत्यु

कपिल्वस्तु । कपिलवस्तुको पूर्वपश्चिम राजमार्गको खारखानीमा बसको ठक्करबाट १० वटा छाडा चौपयाको मृत्यु भएको छ । काठमाडौंबाट दाङ जादै गरेको यात्रुबाहक बसको ठक्करले ५ वटा गाई र ५ वटा गोरुको

सरकारले राष्ट्र बैंकलाई दियो ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृत

काठमाडौं । सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा

एमालेले गर्‍यो संसद अवरोध, अर्को बैठक बुधबार बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मंगलबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । एक क्विन्टल सुन बरामद् भएको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले मंगलबारको संसद बैठक

सर्वोच्चले माग्यो राष्ट्रपतिको उपचार खर्चको निर्णय

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चका विषयमा सचिवालयले जारी गरेको विज्ञप्ति र उपचार खर्च दिने सरकारको निर्णय झिकाउने आदेश दिएको छ । गत १४ साउनमा न्यायाधीश अनिलकुमार

माओवादी वा कुनै पार्टीको होस्, प्रमाणले दोषी ठहरे कोही छुट्ने छैनन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी अनुसन्धानमा दोषी देखिए माओवादीका नेता भएपनि नछुट्ने बताउनुभएको छ । मंगलबार प्रतिनिध सभामा उठेका प्रश्नको जवाफ दिनेक्रममा गृहमन्त्री श्रेष्ठले सो प्रतिवद्धता जनाउनुभयो । गृहमन्त्री

जनता माथि डोजर चलाएर परियोजना बनाउन राज्यले दिनुहुन्न : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउत (सिके) ले जनता माथि डोजर चलाएर परियोजना बनाउन नहुने बताउनु भएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा