Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


कर्णालीमा हामफालेर एक जना बेपत्ता

बर्दिया । बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकालाई जोड्ने कर्णाली (गेरुवा) नदीमा अवस्थित पक्की पुलबाट हाम फाली एकजना बेपत्ता भएका छन् ।अन्दाजी ६०/६५ बर्षका एक पुरुष नदीमा हाम फालेका हुन्

ब्याज अनुदानको रकम निकासा गर्न राष्ट्रबैंकको ताकेता

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानको निकासा दिन अर्थ मन्त्रालयलाई ताकेता गरेको छ । ब्याज अनुदानको रकम निकासा नगर्दा सरकारको विश्वसनियतामा प्रश्न उठेको भन्दै राष्ट्रबैंकले तत्काल निकासा

आफ्नो दायित्व पूरा गर्नबाट राज्य पन्छिन मिल्दैन : मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट कुनैपनि बेलामा पन्छिन नमिल्ने बताउनुभएको छ । बुधवार अन्तर्राष्ट्रिय आदिवासी, जनजाति दिवसका अवसरमा काठमाडौंमा आयोजित

प्यूठानमा आँखा पाक्ने रोगको संक्रमण बढ्दो

प्यूठान । प्यूठानमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको छ । आँखा पाक्ने रोगको संक्रमण बढ्दै जान थालेपछि अस्पतालमा बिरामीको चाप बढेको छ । आँखाको सेतो भाग सुन्निने, पाक्ने, चिलाउने

कैलालीको भजनी नगरपालिका डुवानमा

काठमाडौं । अविरल वर्षाले कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । बाढीको उच्च जोखिममा रहँदै आएको यो नगरपालिका जलमग्न हुँदा नगरवासी प्रभावित भएका छन् । नगरपालिकाका पुरै नगरपालिकावासी बाढीबाट प्रभावित

नेपाल टेलिकमको १० लाख रुपैयाँको रिचार्ज कार्ड हरायो

काठमाडौं । नेपाल टेलिकमको ५० रुपैयाँ दरका करीव १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ। रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमले एक सूचना जारी

दक्षिण अफ्रिकामा सवारी चालकको आन्दोलनमा ५ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकामा ट्याक्सी र मिनीबस चालकहरुले गरेको आन्दोलनका क्रममा ५ जनाको मृत्यु भएको छ । सवारी चालकहरुले बाटोमा ट्याक्सी तेर्‍याएर यातायात सेवा अवरुद्ध गरेपछी बाटो खुलाउने क्रममा प्रहरी

आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइँदै

काठमाडौं । बुधबार राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउन एवं भू–क्षय कम गर्ने उद्देश्यले

पोर्चुगलको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर

एजेन्सी । उच्च तापक्रमका कारण पोर्चुगलका जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । आगलागीबाट विगत ३ दिनमा हजारौं हेक्टर जंगल नष्ट भएको छ । दक्षिणी शहर ओडेमिरा नजिकको जंगलमा

कोलम्बिया र फ्रान्स महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा क्वाटरफाइनल समिकरण पुरा भएको छ । राउण्ड अफ सिक्सटिनको अन्तिम खेलमा फ्रान्सले मोरक्कोलाई पराजित गरेसँगै विश्वकपको क्वाटरफाइनल समिकरण पूरा भएको हो । अष्ट्रेलियाको हिन्दमार्श