काठमाडौं । मकवानपुर जिल्ला क्रिकेट संघको चुनावमा केन्द्रीय प्रतिनिधि बनेर गएका कार्यवहाक सचिव दुर्गा पाठकले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । हेटौंडामा खाना खान बसेका पाठकमाथि स्कुटरमा
काठमाडौं । ललितपुरको कोन्ज्योसोममा संरक्षित जनावर जंगली भालु काटेर टुक्रा -टुक्रा पारेकाे अवस्थामा फेला परेको छ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको कोन्ज्योसोम झरनामा जंगली भालु काटेकाे अवस्थामा फेला परेको हो ।
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले जारी पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनका विषयमा छलफल नभएको बताएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीहरु सेवा सुविधा लगायतका विषयमा सरकारसँग असन्तुष्ट देखिएका छन् । आइतबार कम्पनीको चौथो वार्षिकोत्सव कार्यक्रमा बोल्दै कम्पनीका कर्मचारीहरुले सरकारले दिँदै आएका सेवा सुविधा
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायाले तथ्यांकलाई व्यवस्थित बनाउनका लागि हरेक जिल्लामा तथ्यांक कार्यालय राख्नुपर्ने बताउनुभएको छ । आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा
काठमाडाैं । रौतहटका उखु किसानहरुले श्रीराम सुगर मिल्स सञ्चालन गर्न माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको ध्यानाकर्षण गराएका छन् । आइतबार गडा चिनी मिल बचाउ संघर्ष समितिको तर्फबाट
काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता
काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्तर्गत दमौली–डुम्रे सडक खण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरो खस्दा आइतबार दिउँसो देखि राजमार्ग अवरुद्ध बनेको
पाल्पा । सरकारले भुक्तानी नदिएपछि तानसेनको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थागित गरेको छ । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालले कार्यक्रम रोकेको हो । बोर्डले
स्याङ्जा । स्याङ्जामा आँखा पाक्ने तथा दुख्ने संक्रमण बढ्न थालेपछि ५ वटा नगरपालिकामा विद्यालय बन्द गरिएको छ । सक्रमण बढेसँगै पालिकामा सामुदायिक तथा संस्थागततर्फका बिद्यालय बन्द गरिएका हुन् । केही