Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ

काठमाडौं । बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौंमा बन्धक बनाउने गिरोहका ७ व्यक्ति प्रक्राउ परेका छन् । बंगलादेशी नागरिकलाई बन्धक बनाई उनीहरुको परिवारसँग

काठमाडौं महानगरको न्यायिक समितिमा उजुरी दिनेको संख्या बढ्दै

काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिनेहरुको संख्या बढेको छ । न्यायिक समितिमा उजुरी दिनेहरुमध्ये अधिकांश उजुरी पसलहरु बन्द गर्न, सटर खालि गरिदिन, कोठा खालि गराइदिन लगायत

शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार ३ अर्ब

काठमाडौं । साताको सुरुको दिन शेयर बजारमा दोहोरो अंकको सुधार आयो । गत साता पछिल्ला दिन सामान्य अंकले हरियो रहेको नेप्से यसदिन १४ अंकले उकालो लागेर २ हजार ८० पुग्यो

प्रधानमन्त्री दाहाल आफैंले पदबाट राजीनामा दिनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्नुभएको छ । आइतबार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष

विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालनमा

काठमाडौं । त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालबस्तुको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालबस्तुको स्वयंंम घोषणा गर्न पाउने तथा बढी

मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा

काठमाडौं । मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि रकम निकासा भएपनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियार बर्दिवासले छापा मारेको हो ।

एमालेको ध्यान सत्तातिर छैन : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको ध्यान सत्तातिर नरहेको बताउनुभएको छ । सुन तस्करीको हल्ला चलाएर एमाले अहिले सत्तामोह, सत्तालोलुप्तातिर लागेको भन्नेकुरा

वर्षाका कारण मकवानपुरका सडकहरु अवरुद्ध

मकवानपुर । अविरल वर्षाका कारण गएको पहिरोले मकवानपुरका सडक यातायात अवरुद्ध भएको छ । मकवानपुरको हेटौंडाबाट कुलेखानी भएर सिस्नेरी हुँदै काठमाडौं जाने सडकको इन्द्रसरोबर गाउँपालिका– २ को छेपारेमा अविरल वर्षाले

बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दी । शुक्रबार रातीदेखि लगातार परेको वर्षाले बेनी–दरबाङ सडकको तीन ठाउँमा पहिरो गएपछि आइतबार बिहानदेखि सडक अवरुद्ध भएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भीर

बर्दियामा अति भारी वर्षा

काठमाडौं । बर्दियामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा भएको जानकारी दिएको हो । विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा