Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलमा जहाज ल्याण्ड हुन सकेन, भारत र चीनमा डाइभर्ट

काठमाडौं । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट

सुन तस्करीमा उच्च स्तरीय स्वतन्त्र छानबिन समितिको मागबाट एमाले पछि नहट्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा उच्च स्तरीय स्वतन्त्र छानबिन समितिको मागबाट पछि नहट्ने बताउनु भएको छ । आइतबार ललितपुरको च्यासल स्थित

आज तीन वटा विमानस्थलमा उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण आइतबार तीन वटा विमानस्थलमा उडान प्रभावित बनेको छ । तुम्लिङटार विमानस्थलमा आइतबारका लागि निर्धारित सबै उडान रद्द भएको छ । साथै पोखरा र सुर्खेत विमानस्थल

काठमाडौं महानगरले भदौ १ गतेदेखि नियमित बजार अनुगमन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी भदौ १ देखि नियमित रुपमा बजार अनुगमन गर्ने भएको छ । उपप्रमुख नेतृत्वको अनुगमन समितिले साउनभित्र अनुगमनको सूचक तयार पार्ने, सूचना र विवरण संकलन गर्ने

कुवेतमा ‘पर्ल ड्राइभिङ फेस्टिभल’ सुरू

एजेन्सी । कोभिड–१९ महामारीका कारण तीन वर्ष यता रोकिएको ‘पर्ल ड्राइभिङ फेस्टिभल’ मोती खोज्ने यात्रा शनिबारबाट सुरू भएको छ । तीन वर्षको अन्तरालपछि शनिबारबाट कुवेत शहरमा ३२ औँ पर्ल ड्राइभिङ

सिँचाइ विभागमा ताला लगाउने निर्माण व्यवसायी पक्राउ

काठमाडौं । सिंचाई विभागमा ताला लगाउन पुगेका निर्माण व्यावसायीहरु पक्राउ परेका छन् । ललितपुरको जावलाखेलस्थित विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यावासायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । व्यावसायीहरुले विभागमा भने

कालीगण्डकी नदीको उत्खनन् रोक्न माग

काठमाडौं । कालीगण्डकी नदीको सभ्यता संरक्षणका लागि नदीको उत्खनन् रोक्न सरोकारवालाले माग गरेका छन् । पर्वतको कुश्मामा आयोजित विश्व शान्ति गण्डकी महासभा विषयक प्रवचन तथा अन्तक्र्रिया कार्यक्रका सहभागीहरुले विश्वमै कालीगण्डकी

पोल्याण्डमा विश्व युद्धको क्रममा छाडिएको बम भेटियो

एजेन्सी । पोल्याण्डको लुबलिन शहरमा दोस्रो विश्व युद्धका क्रममा छाडिएको बम फेला परेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार निर्माण क्षेत्रमा २ सय ५० किलो तौलको बम फेला परेको हो

स्पेनिस लिगमा रियाल मड्रिड विजयी

काठमाडौं । उपाधि दावेदार रियाल मड्रिडले स्पेनिस लिग फुटबलमा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा रियाल मड्रिडले एथ्लेटिक बिल्बाओलाई २–० ले हराएको हो । शनिबार राति आफ्नै

रुसद्धारा युक्रेनको २० वटा ड्रोन नष्ट

एजेन्सी । युक्रेनले क्राइमिया द्वीपमा आक्रमणका लागि पठाएका २० वटा ड्रोन रुसले नष्ट गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनले मध्यरातमा आक्रमणका लागि पठाएका ड्रोन नष्ट गरेको हो ।