Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सुदूरपश्चिम र कर्णाली प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक) अवस्थित रहेको छ। यसका साथै बंगालको खाडी बाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ। सोमबार

बैंकको ब्याजदर घटाउने विषयमा बैंकर्स संघसँग अर्थमन्त्रीको छलफल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बैंकर्स संघसँग बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई लयमा ल्याउने विषयमा छलफल गर्नुभएको छ । आइतबार मन्त्रालयमा बैंकर्स संघका पदाधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग

भ्रष्टाचार न्यूनीकरण गर्न संरचनागत समिति चाहिन्छ : बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रूपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा पत्रकारसँगको छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईले संरचनागतरुपमा समिति बनाउन सके

संसदमा बोल्न नदिए पार्टीभित्र बिद्रोह गर्छु : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफूलाई संसदमा बोल्न नदिए पार्टी भित्रै बिद्रोह गर्ने चेतावनी दिनुभएको छ । सांसद शर्माले पार्टी संसदीय दलको बैठकमा आफूले संसदमा बोल्न नपाए बिद्रोह

अनितादेवी साह मन्त्री बन्दै, सोमबार शपथ

काठमाडौं । जनमत पार्टीका तर्फबाट मन्त्री बन्न लागेकी अनितादेवी साहको शपथ सोमबार हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार साहको शपथ सोमबार बिहान १० बजेका लागि तय भएको छ ।

इप्पानद्वारा विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको स्वागत

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले ‘विद्युत खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदन, २०८०’ को स्वागत गरेको छ । इप्पानले काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्र्दै प्रतिवेदनमा

हवाई डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुग्यो

एजेन्सी । अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ । आगो बस्तीसम्म फैलिँदा हालसम्म ९३ जनाको मृत्यु भइसकेको छ भने कयौँ घाइते भएका

प्रधानमन्त्रीलाई प्रदीप पौडेलको चुनौति – आफ्नो पार्टीका नेतामाथि अनुसन्धान गर्नुहोस्

काठमाडाैं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताउनुभएको छ । आइतबार पार्टी संसदीय दलको बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले सुन तस्करी

निजी क्षेत्र, गभर्नर र बैंकरसँग अर्थमन्त्रीको छलफल

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रका तीनवटा संगठन, नेपाल राष्ट्र बैंकका गभर्नर र नेपाल बैंकर्स संघका अध्यक्षसँग छलफल गर्नुभएको छ । आइतबार साँझ उहाँले सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर अर्थतन्त्र

मछिन्द्र फुटबल क्लब भारत प्रस्थान

काठमाडौं । एएफसी कप छनोटको दोस्रो चरण खेल्न मछिन्द्र फुटबल क्लब भारत प्रस्थान गरेको छ । मछिन्द्र आइतबार भारततर्फ प्रस्थान गरेको हो । मछिन्द्रले एएफसी कप छनोटको दोस्रो चरणमा इन्डियन