काठमाडौं । नवलपुरस्थित नारायणी नदीमा पनि पानीको वहावले खतराको तह पार गरेको छ । देवघाटस्थित जलमापन केन्द्रका अनुसार आइतबार राती नारायणीमा जल सतह ७ दशमलव ३९ मिटर पुगेको छ ।
काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तीस किलो भन्ने स्थानमा आइतबार राती पहिरो खसेपछि सडक अवरुद्ध भएको
काठमाडौं । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहावले उच्च जोखिमको तह नाघेपछि ५६ वटै ढोका खोलिएको छ। यस नदीमा यो वर्षकै उच्च मापन गर्दै ब्यारेजका सबै ढोका खोलिनुका साथै खतराको संकेत
एजेन्सी । इरानको एक प्रमुख धार्मिक स्थलमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानको
काठमाडौं । जनमत पार्टीका तर्फबाट मन्त्री बन्न लागेकी अनितादेवी साहको शपथ सोमबार हुने भएको छ । साहको आइतबार नै शपथ हुने तयारी भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल चितवनबाट फर्कन ढिला
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोमबार चीनको भ्रमणमा जानु हुने भएको छ । उहाँ सोमबार अपराह्न साढे ४ बजे चीन प्रस्थान गर्नुहुनेछ । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसमा सुन तस्करी छानबिनका विषयमा मतभिन्नता देखिएको छ। कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा सांसदहरू गुटगत आधारमा प्रस्तुत भएका छन्। सभापति शेरबहादुर देउवा निकट सांसद तस्करीको
काठमाडौं । सरकारले गत बिहीबार पक्राउ गरेर जिल्ला अदालत काठमाडौंको आदेशमा छाडिएका कांग्रेस सांसद सुनील शर्मालाई सुन तस्करीको विषयमा बोलेकै कारण सरकारले पूर्वाग्रही भएर गिरफ्तार गरेको शीर्ष नेताहरूको आरोप छ
काठमाडौं । सय किलो सुन तस्करी प्रकरणका दोषीलाई कुनै पनि हालतमा कारबाही गर्ने विषयले अझसम्म मन्त्रिपरिषद् बैठकमा उच्च प्राथमिकता पाउन सकेको छैन । सय किलो सुन तस्करी भएको चार हप्तामा
काठमाडौं । मुस्ताङको कागबेनीमा बाढीले पक्की पुलसहित दश वटा घर बगाएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ४ स्थित कागखोलामा आइतबार राती आएको बाढीले दश वटा घर, निर्माणाधीन पक्की