काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गौरव बस्नेतलाई राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । बस्नेतलाई एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) फुटसल एसियन कप छनोट प्रतियोगिताका
काठमाडौं । एमालेले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सोमबार सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरोध गरेको हो । अर्को बैठक भदौ ३
काठमाडौं । पोखराको पुथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना गर्न माग गर्दै बिरोध प्रदर्शन गरिएको छ । सोमबार नागरिकको तर्फबाट माईतीघर मण्डलामा भेला भइ पोखरास्थित पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण
काठमाडाैं । नेपाल चिकित्सक संघले मेडिकल काउन्सिल पदाधिकारी र सिआइबीका अनुसन्धानकर्तामाथि कारबाही गर्न माग गरेको छ । चिकित्सकको मान र प्रतिष्ठासँग खेलबाड गर्ने अधिकार कसैसँग नभएको र सीआइबीको अनुसन्धान प्रक्रियाको
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको एक सय किलो सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ । सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक सुको
काठमाडौं । निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताउनुभएको छ । राम्रो काम गर्दा गर्दै अपm्ठ्यारोमा पर्नुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको
एजेन्सी । मोन्टेनेग्रोमा चीन सरकारद्वारा निर्माण भएको राजमार्गको सुविधा बिस्तार गरिएको छ । मोन्टेनेग्रोको बार बोल्जारे राजमार्गको ४१ किलोमिटर सडकखण्डले देशको आर्थिक विकासलाई बढाएको स्थानीय अधिकारहरुले बताएका हुन् । बार
काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ । सोमबार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै
काठमाडौं । कोशी प्रदेशसभाको बैठक आगामी भदौ १ गतेका लागि बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सूचना प्रकाशित गर्दै बैठक भदौ १ गते दिउँसो १ बजेका लागि बोलाएको छ ।
काठमाडौं । निर्माण व्यवसायीहरुले निर्माणको भुक्तानीसहित ९ बुँदे माग राख्दै ललितपुरस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले सोमबार पनि सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् । व्यवसायीहरले आन्दोलन