Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


भ्रष्टाचारविरुद्धको अभियानबाट विश्राम लिँदैनौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन कामय गर्न मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता, ठगि र अपराध विरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको बताउनुभएको छ । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा

वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुवानमा

पर्वत । केही दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुवानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको संगम स्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६

सरकारको अनुचित अडानका कारण संसद बैठक चल्न सकेन : महेश बर्ताैला

काठमाडौं । सरकारको अनुचित अडानका कारण संसद बैठक चल्न नसकेको प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएको छ । एमालेका सचेतक महेश बर्ताैलाले आफ्नो पार्टीले संसदमा उठाएको मागलाई सम्बोधन नगरी सरकारले

संसद अवरोध गर्नु जायज छैन : प्रदीप यादव

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदमाथि खेलवाड गरेको बताउनुभएको छ । सोमबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले प्रमुख प्रतिपक्ष

सुन प्रकरण छानबिन गर्न ढिलाइ हुनु सरकार संलग्न हुनुको पुष्टि : एमाले

काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणमा छानबिन गर्न सरकारले ढिलो गर्नुले सरकारको संलग्नता पुष्टि भएको बताएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा

संसद बैठकलाई हाइज्याक गरियो : रवि लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकलाई ‘हाइज्याक’ गरिएको बताउनुभएको छ । सोमबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकुल

गृहमन्त्रीले राजीनामा नदिए आमरण अनसन सुरु गर्छु : सुनिल शर्मा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्नुभएको छ । आफूलाई गैरकानूनी रुपमा थुनामा राखेकाले गृहमन्त्री श्रेष्ठले बिना शर्त तत्काल राजीनामा

निर्माण व्यवसायीलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरुलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत भएको बताउनुभएको छ । सोमबार आन्दोलनरत निर्माण व्यवसायीहरुसँग छलफल गर्दै अर्थमन्त्री महतले अर्थ मन्त्रालयले

विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भिर चिन्ताको विषय : कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)लाई संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामो समयदेखि संसदको

‘रङ्गेली ग्याङ्स्टर्स’ बन्यो ‘रङ्गेली’ : महाशिवरात्रीमा रिलिज हुने

काठमाडौं । निर्माण घोषणादेखि नै चर्चित बनेको नेपाली चलचित्र ‘रङ्गेली ग्याङ्स्टर्स’ नाम परिमार्जन गरि ‘रङ्गेली’ राखिएको छ । निर्माण टीमले एक प्रेस वक्तव्य जारी गर्दै यसको नाम परिमार्जन गरेको जानकारी