Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


रुसको पेट्रोल पम्पमा विष्फोट हुँदा २५ जनाको मृत्यु, ५ दर्जन बढी घाइते

एजेन्सी । रुसको एक पेट्रोल पम्पमा भएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ भने ५ दर्जन बढी घाइते भएका छन् । अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सोमबार राती पौने १० बजे

मुगुमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । मुगुको सोरु गाउँपालिका–७ चिप्लेगाडामा सोमबार भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला सोरु गाउँपालिका ७ का वडासदस्य लोकजङ्ग नेपाली, सर्केगाड–२ रिपगाउँका राम

भारतले आज ७७ औं स्वतन्त्रता दिवस मनाउँदै

एजेन्सी । भारतले मंगलबार ७७ औं स्वतन्त्रता दिवस मनाउँदै छ । सन् १९४७ अगष्ट १५ तारिखमा बेलायती साम्राज्यको उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतले हरेक वर्ष अगष्ट १५ मा स्वतन्त्रता

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा बैंकका ६ जना कर्मचारी पक्राउ

काठमाडौं । सिटिजन्स बैंकका ६ जना कर्मचारी नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जनालाई पक्राउ गरिएको हो

डा.गोविन्द केसीको अनसन स्थगित

काठमाडौं । मेडिकल शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले सोमबारदेखि सुरु गर्ने भनेको आमरण अनसन एक महिनाका लागि स्थगित गर्नुभएको छ । सरकारले एक महिनाको समय मागेको भन्दै डा. केसीले सो

पूर्व मुख्यसचिव पौडेलसँग सीआईबीले लियो बयान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पूर्व मुख्यसचिव लिलामणि पौडेलसँग ललिता निवास प्रकरणबारे बयान लिएको छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पौडेलको पनि नाम जोडिएपछि सीआईबीले सोमबार

सरकारी वकिलको रोहबरमा नेपाल र भट्टराईसँग बयान लिइने

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान सरकारी वकिलको रोहबरमा लिइने भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिल राखेर उनीहरूसँग

संघीय निजामती विधेयक मन्त्रिपरिषदमा दर्ता

काठमाडौं । बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता भएको छ । लामो समयको छलफलपछि सो विधेयक मन्त्रिपरिषद्मा दर्ता भएको हो । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले

पूर्वप्रधानमन्त्रीहरूलाई जोगाउन बालुवाटारमा छलफल

काठमाडौं । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्नेहरूलाई पनि छानबिन गर्न आदेश दिएसँगै यो विषय गठबन्धन दल र सरकारको टाउको दुखाइ भएको छ । सर्वोच्चको सो निर्णयसँगै

बलात्कारको झुटो उजुरी दिनेलाई सजाय बढाऊ

काठमाडौं । नेपाल कानून आयोगले बलात्कार तथा यौनजन्य विषयमा झुटा उजुरी दिएर दुःख दिने मनसाय राख्नेलाई बढी सजाय दिन र त्यस्तो उजुरी दिनेसँग क्षतिपूर्ति दिलाउने गरी कानून संसोधन गर्न सुझाव