Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


दलितसम्बन्धि मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले दलितसम्बन्धि मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद, राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले दलितसम्बन्धि मुद्दा

शेयर बजार उच्च अंकले गिरावट

काठमाडौं । शेयर बजारले पुनः ओरालो यात्रा तय गरेको छ । पछिल्ला दिन सामान्य दरले सकारात्मक रहन थालेको बजार परिसूचक सोमबार झिनो अंकले हरियो रहेकोमा मंगलबार उच्च दरले ओरालो लाग्यो

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको छ । मंगलवार नेकपा(एमाले) वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई

जातिय विभेद गर्नेलाई राज्यले आजीवन कारावासको सजाय दिनुपर्छ : वामदेव गौतम

काठमाडाैं । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जातिय विभेद र उत्पीडन गर्नेहरुमाथि आजीवन कारावासको सजाय दिने कानून बनाउन सरकारसँग माग गर्नुभएको छ । मृत्युदण्डको कानूनी व्यवस्था

व्यवसायीको मनोबल घट्दा राजश्व संकलन प्रभावित : निजी क्षेत्र

काठमाडाैं । निजी क्षेत्रले निजी क्षेत्रको मनोबल घट्नु र लगानी बढ्न नसक्नुले राजश्व संकलन प्रभावित भएको बताएको छ । मंगलबार आन्तरिक राजश्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै निजी क्षेत्रका

तस्करीको सुन गालियो, वास्तविक तौल ६० किलो ७१६ ग्राम (तस्बिरहरु)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भएको छ । सोमबार र मंगलबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सिआईबी,

एशिया यु–२० रग्बी सेभेन्सको तयारीमा नेपाली खेलाडी

काठमाडौं । नेपालले घरेलु मैदानमा आयोजना हुन लागेको एशिया यु–२० रग्बी सेभेन्समा उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ । आगामी भदौ १ गतेदेखि काठमाठौंमा महिला र पुरुषको एशिया यु–२०

सुन प्रकरण : थप तीन जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार पक्राउ परेका थप तीन जनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय

एक साताको हक्की सोलिडारिटी कार्यक्रम सुरु

काठमाडौं । नेपाल हक्की संघको आयोजना तथा एशिया हक्कीको प्राविधिक सहयोगमा मंगलबारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा हुने कार्यक्रममा एशिया हक्कीका

अब दुई-तीन दिन मनसुन सक्रिय नहुने

काठमाडौं । गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक-दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम