काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको विषयमा नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत धारणा प्रष्ट पार्न आग्रह गर्नुभएको छ । मंगलबार आन्तरिक राजश्व विभागले गरेको व्यवस्थापन गोष्ठीमा अर्थमन्त्री महतले वर्तमान
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ । रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर ओलीलाई भेट गर्नुभएको हो । चितवनमा भएको
काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । मन्त्रालयले मंगलबार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सप्तरीका प्रजिअ
काठमाडौं । कर्णाली पर्यटन उद्यमी समाजले दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने नागरिक उड्डयन प्राधिकरणको निर्णयलाई सच्याउन माग गरेको छ । मंगलबार काठमाडौंमा एक अन्तरक्रियाको आयोजना गर्दै कर्णाली
काठमाडौं । मनाङ पुग्ने अवरुद्ध एकमात्र सडक चार दिनपछि सञ्चालन भएको छ । मौसममा सुधार आएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुचालु भएको हो । यहाँको आवतजावत पूर्णरूपमा ठप्प हुँदा मनाङ आउने पर्यटक,
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परिक्षा बोर्डले मंगलबार पत्रकार सम्मलेन गरी कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । देशभरका एक हजार चार सय
दाङ । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार रहेको बताउनुभएको छ । दाङमा मंगलबार पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो
बिराटनगर । कोशी प्रदेशसभा नियमित सञ्चालन हुन नसक्दा संसद सचिवालयमा दर्ता भएका दुई वटा प्रतिस्थापन विधेयक निष्क्रिय बनेका छन् । कोशी प्रदेश मुख्यमन्त्री कार्यालयले प्रदेश निजामती सेवा ऐन, पहिलो संशोधनअध्यादेश,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हिमाल आरोहीहरुको सुरक्षा र संरक्षणकालागि कानूनमै व्यवस्था गरिने बताउनुभएको छ । केटू हिमाल आरोहण गरेर फर्कीएका संखुवासभाका एकै परिवारका चारजना कीर्तिमानी दाजुभाईलाई सम्मान
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र समकक्षता पत्र किर्ते गरेको अभियोगमा प्रहरीले मंगलबार सिटिजन्स बैङ्कका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत मनीषा मास्के, गोमा