काठमाडौं । कर्णाली नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ । चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा सोमबार बिहान पानीको सतह ९ मिटर ३३ सेन्टिमिटर पुगेको
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । सोमबार युरेपेली देशहरुको भ्रमण छोट्याएर स्वदेश फर्किनुभएका उहाँले
एजेन्सी । भारत, हिमाञ्चल प्रदेशको एउटा शिव मन्दिरमा पूजा गर्न गएका करीब ५० जना भक्तजन पहिरोमा पुरिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलस्थित शिव मन्दिरमा साउने सोमबारको पूजाका
काठमाडौं । जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिनु भएको छ । साहलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराउनु भएको हो
काठमाडौं । महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अघि नेपालले थाईल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । मलेसियामा २८ अगस्टमा नेपालले सो अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको
एजेन्सी । अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आगो बस्तीसम्म फैलिँदा हालसम्म ९३ जनाको मृत्यु भइसकेको छ
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र चेल्सीबीचको खेलमा दुबै टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा आइतबार राती भएको खेलमा
काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । सनातन हिन्दू धर्मावलम्बीले आज भगवान शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँदैछन्
सिन्धुली । सिन्धुलीमा कमलानदीले खेतीयोग्य जमिन कटान गर्न थालेको छ । सिन्धुलीका कमला, मरिण र चदाहा, तावा लगायतका नदीमा आएको बाढीले सयौं हेक्टर खेत बगाएको छ । नदीले वर्षेनी खेतीयोग्य
काठमाडौं । नारायणी नदीमा पानीको बहाव उच्च भएपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । ब्यारेज क्षेत्रमा पानीको बहाव २ लाख ७३ हजार ६ सय क्युसेक पुगेपछि नेपाल