Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


सुदूरपश्चिममा गौरा पर्व सुरू

डडेल्धुरा । डडेल्धुरालगायत सुदूरपश्चिममा आजदेखि गौरापर्व बिरुडा पञ्चमी विधिवत रुपमा सुरु भएको छ । पञ्चमी तिथिको दिन घर लिपेर साँझपख घरमा पञ्च दलहन गेडागुडी अथवा बिरुडा विधिवत रुपमा भिजाएर गौरा

ओखलढुंगामा सतप्रतिशत क्षेत्रमा धान रोपाइँ

ओखलढुंगा । ओखलढुंगामा यसवर्ष सतप्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । यसवर्ष धान रोपाइँ हुने सबै क्षेत्रमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका वागवानी विकास अधिकृत टीका बानियाँले जानकारी दिनुभयो

अवैध कपडा बरामद

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाबाट प्रहरीले अवैध कपडा बरामद गरेको छ । बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग १ ख ३८५४ नम्बरको हाईसमा चेकजाँच गर्ने क्रममा गल्याङ राम्दीबाट अबैध रुपमा ल्याइएका

दुई एसएसपीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडाैं । गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ । मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख

सप्तकोसीमा डुबेर भारतिय नागरिकको मृत्यु

सुनसरी । सप्तकोसी नदीमा डुबेर बेपत्ता भएका भारतीय नागरिक १९ वर्षिय अमर कुमार मेहताको मृत्यु पुष्टि भएको छ । सोमबार सप्तकोसी नदीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी

एमाले नेतृत्वको सरकारले नै नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याएको हो : ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याउन आफू नेतृत्वको सरकारको योगदान रहेको दाबी गर्नुभएको छ । आफूले प्रधानमन्त्री भएका बेला अप्टिकल फाईबर र

सर्लाहीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

सर्लाही । सर्लाहीमा लामो प्रतिक्षापछि आजबाट राष्ट्रिय परिचय पत्र वितरण गर्न सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले, लालबन्दी नगरपालिका–६, निवासी पूर्व पत्रकार शंकर श्रेष्ठलाई कार्ड हस्तान्तरण गरी

कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशमका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार उपचारका लागि भन्दै काठमाडौं हिडेपछि मुख्यमन्त्री थापाले सोमबार लिने भनिएको

यु–१९ साफ च्याम्पियनसिपको तयारी सुरू

काठमाडाैं । आयोजक नेपालले साफ यु–१९ फुटबल च्याम्पियनसिप २०२३ को तयारी सुरू गरेको छ । दोस्रो संस्करणको यु–१९ साफ च्याम्पियनसिप नेपालले आयोजना गर्दैछ । आगामी असोज चार गते दशरथ रंगशालामा

भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने

काठमाडौं । भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने भएको छ । सोमबार काठमडौंमा पत्रकार सम्मेलन आयोजना गरी यस बारेमा जानकारी गराइएको हो । सांगीतिक साँझ भदौ १५ गते