Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


१ हजार ९ सय वर्ष पुरानो सिजेरियाको समुन्द्री पर्खाल भत्कियो

एजेन्सी । इजरायल स्थित सिजेरियाको प्रसिद्ध पुरातन रोमन एक्वेडक्ट प्रणालीमा रहेको बाँध भत्किएको छ । शुक्रवार बिहान उक्त बाँध संरचना भत्किएको बताइएको हो । इजरायली पुरातात्विक प्राधिकरणका अनुसार भत्किएको खण्ड

साउदी सेनाले सयौ आप्रवासीको हत्या गरेको मानव अधिकारवादी संस्थाकाे आरोप

एजेन्सी । साउदी अरेबियाका सुरक्षाकर्मीले सयौं अप्रवासीको हत्या गरेको मानवअधिकारवादी संस्थाहरुले आरोप लगाएका छन् । मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ह्युमेराइट वाचले सार्वजनिक गरेको प्रतिवेदन अनुसार इथियोपियाली नागरिकहरु युद्धग्रस्त यमनको बाटो

साफ यू–१६ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडौं । साफ यू–१६ च्याम्पियनसिप २०२३ का लागि नेपाली यू–१६ राष्ट्रिय टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साेमबार २३ सदस्यीय टोलीको घोषणा गरेको हो ।

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा श्रेष्ठको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको मुख्य कार्ययोजना : पारिवारिक अदालत स्थापना

काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक अदालत स्थापनाका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उहाँले

भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार लगायो आगामी महिनामा अझै मूल्य बढ्ने

एजेन्सी । भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत भन्सार लगाएको छ । भारतको अर्थ मन्त्रालयले मूल्यवृद्धि नियन्त्रण गर्न र आन्तरिक बजारमा भान्साका सामग्रीहरुको सुनिश्चित गर्ने उद्देश्यले ४० प्रतिशत निर्यात कर

इरान र साउदीबीचको सम्बन्ध सुधारमा मध्यस्थता गर्ने चीनको प्रस्ताव

एजेन्सी । चीनले इरान र साउदी अरेबियाबीचको सम्बन्ध सुधारका लागि मध्यस्थता गर्ने प्रतिवद्धता जनाएको छ । बेइजिङमा सम्पन्न शीर्ष कुटनीतिज्ञहरुसँगको छलफलपछि चीनले दुवै देशबीच जारी टकराब अन्त्यका लागि मध्यस्थता गर्ने

पहिचानको आधारमा प्रदेशको नामाकरण भए समाजको द्वन्द्व हटाउन सक्छौँ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामाकरणको विषयमा स्वर्गीय प्रदीप गिरीले दिएको विचारसँग नेपाली कांग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताउनुभएको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय

उपसभामुखले गलत गर्नुभयो, आज विश्वासको मत लिने सम्भावना टर्‍यो : मुख्यमन्त्री थापा

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज सोमबार विश्वासको मत लिने सम्भावना टरेको बताउनु भएको छ । उपसभामुख सिर्जना दनुवारले आज १ बजेका लागि विश्वासको मत लिने कार्यसूचि तय

कोशी प्रदेशमा मुख्यमन्त्री थापाले लिने विश्वासको मत अन्योलमा, उपसभामुख काठमाडौंमा

बिराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभामा आज सोमबार लिने भनिएको विश्वासको मत अन्योलमा परेको छ । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले विश्वासको मतका लागि आजको कार्यसूची तय