Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


प्रधानन्यायाधीश श्रेष्ठले आजदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबारदेखि कार्यभार सम्हाल्नु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो । प्रधानन्यायाधीश श्रेष्ठले मंगलबार कार्यालय खुलेपछि औपचारिक

एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक मंगलबारबाट सुरु हुँदैछ । मंगलबारबाट सुरु हुने बैठक आगामी ७ गतेसम्म बस्नेछ । बैठक ललितपुरस्थित बालकुमारीमा बिहान १० बजेबाट

एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अवरोध नगर्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ । नेकपा (एमाले) ले मंगलबारदेखि संसदमा अवरोध नगर्ने भएको छ । सत्तारुढ दलहरु सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय समिति बनाउन तयार

सिआईबीले लियो पूर्व उपप्रधानमन्त्री गच्छेदारसँग बयान

काठमाडौं । ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ । सोमबार साँझ सीआईबीले गच्छेदारसँग बयान लिएको हो । संगठित

इंग्लीश प्रिमियर लिगमा आर्सनलद्धारा क्रिष्टल प्यालेस पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिष्टल प्यालेसलाई १–० ले हराएको छ । सोमबार राति प्यालेसको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन मार्टिन ओडेगार्डले ५३ औं मिनेटमा पेनाल्टीमार्फत गरेको

युक्रेनद्वारा रुसको सैन्य आधार शिविरमा ड्रोन आक्रमण, बम वर्षक विमान ध्वस्त

एजेन्सी । युक्रेनले रुसको सैन्य आधार शिविरमा ड्रोन आक्रमण गरी एउटा शक्तिशाली बम वर्षक विमान ध्वस्त बनाएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार रुसको नोभगोरोद क्षेत्रमा रहेको सोल्ट्सी–२ एयरबेसमा युक्रेनले

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध, पहिरो पन्छाउन समय लाग्ने

काठमाडौं । सोमबार साँझदेखि सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–चितवन सडकखण्ड अझै खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार सडकखण्डको टोपेखोला नजिकै सोमबार राति ८ बजे पहिरो झरेर सडक

राष्ट्रपतिले आज शीर्षनेताहरुसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग मंगलबार छलफल गर्दै हुनुहुन्छ । राष्ट्रपति भवन शितलनिवासमा मंगलबार बिहान ८ बजे दलका नेताहरुलाई डाकिएको छ ।

सुन तस्करीको छानविनका लागि उच्चस्तरीय समिति बनाउन दलहरुबीच सहमति

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सत्तारुढ दलहरु सहमत भएका छन् । सोमबार राति प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने

किचलोको पर्याय कोशी

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत विवादमा परेको छ। थापाले सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मत लिन राखेको प्रस्तावको पक्षमा ४७ र विपक्षमा ३० मत परेको सभामुखको