एजेन्सी । भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तिमा १७ जना मजदुरको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार घटना मिजोरम राज्यको राजधानी आइजलबाट झण्डै २० किलोमिटर
एजेन्सी । इजिप्टको बेरोजगारी दर चालु वर्षको दोस्रो त्रैमासिकमा ०.१ प्रतिशतले घटेर ७ प्रतिशतमा पुगेको छ । देशको तथ्यांक निकाय क्यापमासले मंगलवार जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो
एजेन्सी । दक्षिणी पेरुको अपुरिमाक क्षेत्रको जंगलमा लागेको डढेलोमा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना सम्पर्क बिहीन छन् भने अन्य १२ जना घाइते भएको राष्ट्रिय आपत्कालीन केन्द्रले
एजेन्सी । इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ फेला परेको छ । मंगलबार दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको हो । मन्त्रालयका अनुसार
काठमाडौं । राजनीतिक दलहरुबीच दुईबुँदे सहमति भएसँगै संसदको अवरोध हटेको छ । बुधबार संसदमा प्रतिनिधितव गर्ने ७ राजनीतिक दलहरुबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा संसद अवरोध खुलाउने बिषयमा सहमति भएपछि
काठमाडौं । नवलपरासीको हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमा बसिरहेका छन् । दुई वर्षअघि पहिरोका कारण गाउँ नै भासिएपछि नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ बागखोरका १८ घरपरिवार पूर्णरूपमा विस्थापित भएका थिए ।
बारा । बाराको जीतपुरसिमरा उपमहानगरले शहरी क्षेत्रबाट उत्सर्जन हुने फोहोर वीरगन्ज महानगरपालिकाको ल्याण्डफिल्ड साइटमा विसर्जन गर्ने सम्झौता गरेपछि नगरबासीले त्यसको विरोध गरेका छन् । सहरी क्षेत्रबाट दैनिक उत्सर्जन हुने १५
काठमाडाैं । अविरल वर्षासँगै मौसमी प्रतिकूलताले बुधबार मुलुकका आधा दर्जन गन्तव्यका उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका अनुसार लुक्ला, सुर्खेत, भोजपुर, दाङ, पोखरा, तुम्लिङटारका उडान प्रभावित
काठमाडौं । संसद अवरोध हटाउने विषयमा राजनीतिक दलहरुबीच दुईबुँदे सहमति भएको छ । बुधबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले दुइबुँदे सहमति गरेको हो । बैठकमा नेपाली
काठमाडौं । सरकारले गायक स्वर्गीय जेबी टुहुरे (जुठबहादुर खड्गी) लाई जनगायकको उपाधि प्रदान गरेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले गायक स्व. टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको