काठमाडाैं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा संसदको गतिरोध अन्त्य भएको दाबी गर्नुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा सर्वदलीय बैठकमा गरिएको दुई बुँदे सहमतिबारे जानकारी गराउँदै
एजेन्सी । विश्वकप विजेता स्पेनिस महिला विश्वकप टोलीलाई मड्रिडमा भव्य स्वागत गरिएको छ । विश्वकप विजेता भइ घर फर्किएका उनीहरुलाई मड्रिडमा भव्य स्वागत गरिएको हो । उनीहरुलाई राजधानीमा हजारौँ समर्थक
काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले कुवेतमाथी ३४ रनको जित हासिल गरेको छ ।आज भएको सिरिजको आफ्नो दोस्रो खेलमा कुवेतलाई हराउँदै नेपालले लगातार दोस्रो जित
काठमाडौं । मंगलबारदेखि सकारात्मक देखिन थालेको शेयर बजारमा बुधबार ३० अंक बराबरको वृद्धि आएर नेप्से २ हजार ४५ मा पुगेकाे छ । कारोबार पनि पछिल्ला दुई दिनका तुलनमा बढेर डेढ
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै नेकपा एमाले रिट निबेदन लिएर सर्वाेच्च अदालत पुगेको छ । एमाले कोशी
काठमाडौं । प्रतिनिधि सभाको आज बुधबारको बैठक शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोगको माग गर्दै गत साउन १० यताको संसद
काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिको शुल्क वृद्धि गरेको भन्दै विद्यार्थीहरुले आमरण अनसनसहितको आन्दोलन जारी राखेका छन् । शुल्क वृद्धि विरोधमा मंगलबारबाट सुरु गरिएको आन्दोलनमा स्ववियु, अनेरास्ववियु,
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले नयाँ विधानअनुरुप आफ्ना संगठनहरुलाई गठन, पुनर्गठन र रुपान्तरण गर्ने भएको छ । जसअनुसार पार्टीले भाद्र मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरूको
काठमाडौं । नेकपा एमाले र राप्रपाका सांसदहरुले कोशी प्रदेशसभाको आजको बैठक बहिस्कार गरेका छन् । बुधबार बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए । मुख्यमन्त्री उद्धव
एजेन्सी । टर्की सरकारले टर्कीको सबैभन्दा ठूलो शहर इस्तानाबुलका ६ लाख घरहरु जोखिमपूर्ण रहेको बताएको छ । टर्कीका वातावरण, शहरीकरण र जलवायु परिवर्तनमन्त्री मेहमेट ओझासेकीले मंगलबार यसको पुष्टि गरेका छन्