काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिट्टै ‘नेपाल–जापान संसदीय समूह’ गठन गर्ने बताउनुभएको छ ।बुधवार बिहान सिंहदरवारमा जापान–नेपाल संसदीयमैत्री समूहका सदस्यद्वय कोबसायी काजुहिरो र नागाई मानाबुसँगको शिष्टाचार भेटमा उहाँले
काठमाडौं । प्रतिनिधि सभाको अवरोध अन्त्य बिषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक शुरु भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी
काठमाडौं । धादिङमा बुधबार भएको बस दुर्घटना ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रु बस खस्दा ८ जनाको
पाल्पा । पछिल्लो समय पश्चिम पाल्पाका कृषक अकबरे खुर्सानीको खेतीतर्फ आकर्षित भएका छन् । छोटो समयमा धेरै आम्दानी गर्न सकिने र बाँदरले समेत हैरान बनाएकाले कृषक यसतर्फ आकर्षित भएका हुन्
काठमाडौं । नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनले जितेकी छन् । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले हात पारेकी हुन्
काठमाडौं । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिकन भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको छ । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिकन सीमा
एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले कसैमाथि बर्चश्व जमाउने चीनको डीएनए नरहेको दाबी गर्नुभएको छ । दक्षिण अफ्रिकाको जोहनेसवर्गमा आयोतिज ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मलित ब्रिक्स राष्ट्रहरुको
काठमाडौं । मुस्ताङको कागबेनीमा गत साउन २८ गते आएको बाढीले करिब एक अर्ब रुपैयाँ बराबरको क्षति पुगेको विवरण सार्वजनिक भएको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बुधबार सर्वोच्च अदालत जाने भएको छ । गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखको हैसियतमा रहेका कांग्रेस
एजेन्सी । मेक्सिकोमा भेनेजुएलाका आप्रवासीहरु बोकेको बस ट्रेलर ट्रकसँग ठोक्किँदा १५ जनाको मृत्यु भएको छ । मेक्सिोको प्युबला र ओक्साका राज्य जोड्ने राजमार्गमा भएको दुर्घटनामा आप्रवासीहरुको ज्यान गएको हो ।