Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


कोशी अस्पतालका डा.कर्णले दर्जनभन्दा बढी शिशु बेचेको खुलासा

काठमाडौं । कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका छन् । डा. कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु निःसन्तान दम्पतीलाई ५ लाख

मुख्य निर्णयकर्तालाई बचाएर अभियोजन पत्र बुझाइयो

काठमाडौं । मुख्य निर्णयकर्ताका रूपमा रहेका पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधव नेपाललाई विपक्षी नबनाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तयार पारेको अभियोजन पत्र सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

भारत र पाकिस्तानविरुद्ध राम्रो खेल्छौं : कप्तान रोहित

काठमाडौं । भारत र पाकिस्तानको समूहमा रहेर एशिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दुई अनुभवी राष्ट्रविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् । एशिया

भक्तपुरको बाल सुधार गृह आफैं समस्यामा

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी काठमाडौं । विभिन्न अपराधमा संलग्न बालबालिका राखिएको भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा रहेका २२१ बन्दी फरार भएपछि उनीहरुको खोजी कार्य प्रहरीको टाउको दुखाईको विषय बनेको

रवि लामिछाने नेतृत्वको रास्वपा सामाजिक सञ्जालमा मात्रै सिमित : मिन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सिमित रहेको दाबी गर्नुभएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा

लोडसेडिङ अन्त्य प्रधानमन्त्री दाहालबाट भएको हो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्भव भएको बताउनुभएको छ । मंगलबार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन

कांग्रेसले तत्कालका लागि स्थगित गर्‍यो ‘समुदायमा कांग्रेस’ कार्यक्रम

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले

विद्युत वितरण र निर्यातको लागि पूर्वाधार निर्माणमा सरकारले महत्व दिएर काम गरेको छ : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत वितरण र निर्यातको लागि आवश्यक पर्ने पूर्वाधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिहेको बताउनुभएको छ । मंगलबार भरतपुर सबस्टेसन

विद्युत उत्पादन क्षमता वृद्धि गरी मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउँछौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत उत्पादन क्षमता वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउने गरी काम गरिरहेको बताउनुभएको छ । मंगलबार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई