काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको ५० हजार जरिवाना तिराउने निर्णयविरुद्ध अदालत गएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको रिट खारेज भएको छ । उच्च अदालत पाटनका न्यायाधीश दुर्गावहादुर विश्वकर्मा र
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई हिरासतमा राखेर अनुसन्धान नगरे सडक आन्दोलनमा जाने बताउनुभएको छ । निर्दोष जनतालाई जेलमा कोच्ने तर
काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेशका पदाधिकारीको सम्मेलन गण्डकी प्रदेशको पोखरामा हुने भएको छ । कांग्रेस गण्डकी प्रदेश समितिको आयोजनामा सातै प्रदेशका पदाधिकारीहरूको सम्मेलन भदौ १६ र १७ गते पोखरा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सुन तस्करी छानबिनका लागि सरकार आफैंले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई स्वतन्त्रतापूर्वक काम गर्न नदिएको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको भनिएका पूर्वप्रधानमन्त्रीहरुलाई सरकारले छानबिनको दायरामा नल्याएको भन्दै आपत्ति जनाउनुभएको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उच्चस्तरीय छानबिन आयोग गठन हुँदा भइरहेको अनुसन्धान प्रभावित हुने चिन्ता व्यक्त गर्नुभएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले
काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले सुनसरीको धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेको घटनाबारे सरकारको जवाफ माग गर्नुभएको छ । बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद
एजेन्सी । फ्रान्सको राजधानी पेरिसका बासिन्दाहरु सन् २०२४ को पेरिस ओलम्पिकका खेलहरुलाई लिएर चिन्तित भएका छन् । आयोजक र अन्य अधिकारीहरुले सेइन नदीको फोहोर पानीको कारण गत हप्ता दुई वटा
बैतडी र डडेल्धुरा । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत बुधबार ‘ठूली गौरा’ बैतडीमा धुमधामका साथ मनाइदैँछ । ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली
नवलपरासी । नवलपरासीका सीमा क्षेत्रमा रहेका जीर्ण चौकीका कारण प्रहरीको बसाई कन्तबिजोग भएको छ । जीर्ण अवस्थामा रहेका चौकीका भवनको मर्मत संभार नहुँदा प्रहरीहरु कष्टकर रुपमा बस्न बाध्य भएका हुन्