Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


पहिलो महिनामै व्यापार घाटा १ खर्ब १५ अर्ब

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा नै १ खर्ब १५ अर्ब २८ करोड ६ लाख ५६ हजारको व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउनमा १

यस्तो छ आज देशभरको मौसम

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले चालु आर्थिक वर्ष २०८०/८१ को बजे वक्तव्यमार्फत सरकारले ल्याएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्बाेच्चको संवैधानिक इजलासले बुधबार

काठमाडौंमा १४ औं तीज मेला सुरू

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा १४ औं तीज मेला सुरू भएको छ । बुधबारबाट सुरू भएको मेलामा तीज विशेष सामग्रीहरु प्रदर्शनमा राखिएका छन् । ‘युनाइटेड वल्र्ड ट्रेड सेन्टर’मा आउँदो तीजलाई लक्षित

सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना हामीसँग छ : बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको दाबी गर्नुभएको छ । एक क्वीन्टल सुन समाएजस्तो गरेर सरकारले करिव २३ क्वीन्टल

भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

एजेन्सी । भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा आज साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा आफ्नो चन्द्रयान अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका

संसद किन बन्द भयाे, छानबिन हुनुपर्छ : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद बन्द भएको सम्बन्धमा छानबिन हुनुपर्ने माग गर्नुभएको छ । बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद केसीले संसद बन्दबारे छानबिन हुनुपर्ने माग

उच्चस्तरीय आयोग गठनबारे विश्वप्रकाशको टिप्पणी : प्रतिपक्षलाई विश्वासमा लिन बनाइएको रंगिन टालो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गर्नुभएको छ । बुधबार

अपराध अनुसन्धानमा योगदान गरेकोमा एनसेललाई सम्मान

काठमाडौं । नेपाल प्रहरीअन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुर्‍याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई मंगलबार सम्मान गरेको छ । कार्यालयले एनसेलका सम्राट अमात्य

गिरीबन्धु टिस्टेटको जग्गा अनुसन्धान गर्न आवश्यक भए गरे हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टिस्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए सरकारले अनुसन्धान गर्नसक्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा