Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


प्रतिनिधि सभाको बैठक आजपनि बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ । बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोग, नेपालको

काठमाडौंमा सडक खन्नु अघि महानगरको स्वीकृति लिनुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र स्वीकृति नलिई कुनै सडक भत्काउन वा खन्न नदिने भएको छ । ढल निकास, टेलिफोन तथा विद्युत सेवा, खानेपानी वितरण प्रणाली जुनसुकै क्षेत्रको काम गर्नु परे

कीर्तिपुरमा चितुवाको आक्रमणबाट एक जना घाइते

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । कीर्तिपुरको थापागाउँस्थित एउटा कुखुरा फार्ममा कुरुवा बसेका व्यक्तिलाई बुधबार राती चितुवाले आक्रमण गरेको हो । अवस्था सामान्य

कोशी सरकारविरुद्धको रीटमा आज सुनुवाई हुने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बिहीबार सुनवाइ हुने भएको छ । सभाध्यक्षको मतसहित विश्वासको

चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १९ जना घाइते (अपडेट)

काठमाडौं । बाराको जीतपुरसिमरा चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । तीर्थयात्री बोकेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति

राष्ट्रपति र प्रधानमन्त्रीले दिए उज्याली गौरा पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले उज्याली गौरा पर्वको शुभकामना व्यक्त गरेका छन्। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने गौरा पर्वका

रुसको निजी सैन्य समूह वागनरका प्रमुख प्रिगोजिनसहित १० जनाको मृत्यु

एजेन्सी । रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येब्गेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ । पश्चिमी रुसको तेबेर शहरमा निजी विमान दुर्घटनामा प्रिगोजिनसहित १० जनाको मृत्यु

सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै

काठमाडौं । सुदूरपश्चिममा बिहीबार उज्याली गौरा पर्व मनाइँदै छ । भाद्र महिनामा मनाइने यो पर्व यो वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमी

उधारोमा ‘जाँचबुझ’ आयोग

काठमाडौं । सरकार पक्ष र संसद्को प्रतिपक्षी कित्तामा रहेका राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच सुन तस्करीका विषयमा अनुसन्धान गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन गर्ने उधारो निर्णय भएको छ । सात दलहरूबीच

अध्यागमन विभागका महानिर्देशक र सुन तस्कर दावाबीच गहिरो कनेक्सन

काठमाडौं । ६० किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको कनेक्सन देखिएको छ । अधिकारी र दावा छिरिङबीच विच्याटमा कुराकानी भएको र त्यस कुराकानीमा