Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । स्वास्थ्य संस्थामाथि नै हिंसात्मक घटना

आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै शुक्रबार बसेको निगम व्यवस्थापनको बैठकले पेट्रोल प्रतिलिटर १ र डिजेल÷मट्टितेलमा

७ दिने भ्रमणका लागि नेसपा अध्यक्ष डा.भट्टराई आज भारत जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा शनिबार भारत जाँदै हुनुहुन्छ । नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई भारत

प्रधानमन्त्री दाहाल आज अमेरिका जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार अमेरिका जाँदै हुनुहुन्छ । सेप्टेम्बर १८ देखि २६ सम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल

वरिष्ठ डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक आउँदै

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले ‘जीवन्त सम्बन्ध’ नामक पुस्तक लेख्नुभएको छ । समीक्षा पब्लिकेसन्सले प्रकाशनमा ल्याउन लागेको उक्त पुस्तकको आवरण पृष्ठ

गैह्रीगाउँ हत्या प्रकरणमा एक जना पक्राउ

काठमाडौं । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले अनुसन्धानका लागि काठमाडौं महानगरपालिका ३२ स्थित तीनकुने

काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या

काठमाडौं । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको छ । धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको हो । हत्या

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको

व्यवहारिक र नीतिगत सुधार गर्न नसके मुलुकको अर्थतन्त्र सुधार गर्न चुनौति छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवहारिक र नीतिगत सुधार गर्न नसके मुलुकको अर्थतन्त्र सुधार गर्न चुनौति रहेको बताउनुभएको छ । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले

नयाँ स्टक एक्स्चेञ्ज ल्याउन असफल भयौं : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नयाँ स्टक एक्स्चेन्ज ल्याउन असफल भएको स्वीकार गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार आयोजना गरेको ‘आर्थिक मन्दीमा पुजीबजारः