Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यका लागि छिट्टै ठोस निर्णय हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढाउने गरी मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिइने बताउनुभएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणको सिनामंगलमा निर्मित भवनको शुक्रबार एक

संविधान दिवसमा विभूषण प्रदान नगर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संविधान दिवसमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यस पटक प्रदान नगर्ने भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठकले विभूषण वितरण कार्यलाई मर्यादित एवं

तेस्रो जनआन्दोलनको तयारीमा छौं : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो

संस्कृति संरक्षण गर्दै सगरमाथा विद्यालयले मनायो बाल दिवस

धनकुटा । छथरजोरपाटी– ६ सिधुवा धनकुटामा रहेको सगरमाथा बोर्डिङ स्कुलले फरक कार्यक्रमका साथ बाल दिवस मनाएको छ । विभिन्न जातजातीको सांस्कृतिक पहिचान र भेषभुषासहितको र्‍याली, नृत्य प्रदर्शनका साथै विद्यालयमा विभिन्न

शिक्षकहरुले जलाए शिक्षा विधयेक

काठमाडौं । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० शिक्षकको हकहीतमा नभएको भन्दै माईतीघरमा शिक्षकहरुले विधेयक जलाएका छन् । शुक्रवार राहत

शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो

ईमेज कर्मचारीले मनाए तीज

काठमाडौं । नेपाल पत्रकार महासंघ ईमेज च्यानल प्रतिष्ठानले हरितालिका तीजको पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रमको आयोजना गरेको छ । नेपाली नारीहरुको मुख्य पर्व हरितालिका तीजको अवसरमा ईमेज ग्रुप

धनकुटामा बंगुर अभाव

धनकुटा । बंगुर किसानले उत्पादन घटाउँदा अहिले धनकुटामा बंगुरको अभाव भएको छ । गत वर्ष उत्पादित बंगुरले बजार नपाउँदा निराश भएका किसानले उत्पादन घटाएकाले यस वर्ष बजारमा मासुका लागि योग्य

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस

काठमाडौं । न्यायपरिषद्ले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले उनीहरुको नाम सिफारिस गरेको हो । सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुने

प्रधानमन्त्री दाहाल अमेरिका हुँदै चीन जानु उपयुक्त हुँदैन : सांसद पन्त

काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले प्रधामन्त्रीको चिन भ्रमणमा नेपाल-चिन विद्युत व्यापारको विषयमा छलफल गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले नेपालको विद्युत व्यापार