Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


मधेसमा संगठन विस्तार अभियान उद्घाटन गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले संगठन विस्तार अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । भोलि नकपुर उद्योग वाणिज्य संघको सभा हल जनकपुरधाममा हुने

काठमाडौंमा आयुर्वेद सम्बन्धि फिजियोथेरापी सेवा सञ्चालनमा

काठमाडौं । काठमाडौंमा आयुर्वेदसम्बन्धि फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ । शनिबार नेपालका लागि मलेशियाका राजदुत मोहम्मद फिरदौस अजमानले काठमाडौंको लाजिम्पाटमा निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टरसो सेन्टरको उद्घाटन गर्नुभएको हो ।

नेपालका जेलको अवस्था नरक जस्तो छ : बार अध्यक्ष घिमिरे

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेपालका जेलको अवस्था नरक जस्तो रहेको टिप्पणी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुर्पक्षका लागि जेल पठाइएका आधा मानिसले

फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गुणस्तरीय बनाउनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गुणस्तरीय बनाउनुपर्ने बताउनुभएको छ । रोल… शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गुणस्तरीय

विदेशमा रहेका नेपाली युवाहरुको भविष्य नसोचिकन देशको परिवर्तन सम्भव छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी सरकारलाई रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले

लायन्स क्लव अफ काठमाडौं मेडिटेसनद्वारा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं । लायन्स क्लव अफ काठमाडौं मेडिटेसनले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । लायन्स क्लव अफ काठमाडौं मेडिटेसनको आयोजनामा काठमाडौं महानगरपालिका वडा नम्बर २०,कन्या खुवाउने गुठी र नेपाल रेडक्रस

एसिया कप क्रिकेटको अन्तिम सुपर फोर खेलमा बंगलादेशद्वारा भारत पराजित

काठमाडौं । एसीसी एसिया कप क्रिकेट २०२३ अन्तर्गत सुपर फोरको अन्तिम खेलमा बंगलादेशले भारतलाई पराजित गरेको छ । शुक्रबार राति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतविरुद्ध ६ रनको रोमाञ्चक

युरोपेली संघद्धारा टिकटकलाई जरिवाना

एजेन्सी । युरोपेली संघ (ईयू) ले सामाजिक सञ्जाल टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना गरेको छ । टिकटकले बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा ईयूको एक नियामक निकायले चिनियाँ स्वामित्वको

प्रतिनिधिसभा बैठक १६ दिनका लागि स्थगित

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक १६ दिनका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा जाने भएपछि प्रतिनिधिसभाको बैठक १६ दिनका लागि स्थगित गरिएको हो ।

गैह्रीगाउँ हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति भएको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ। यसअघि धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा