Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


नेम्वाङको स्मृतिमा एमालेले सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने

काठमाडौं । नेकपा (एमाले)ले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठीको आयोजना गरेको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको पार्टी

सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो

अर्थतन्त्र यो भन्दा कमजोर बन्ने ठाउँ छैन, अब चलायमान हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आइआई

दीपक र दीपाले १० करोड लगानीमा खोले आईएनआई सिनेमा हल

काठमाडौं । अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन् । बानेश्वरस्थित एनबी सेन्टरमा आईएनआई सिनेमाको फ्रेन्चाइजअन्तर्गत सिनेमा हल सञ्चालनमा ल्याइएको

प्रधानमन्त्री दाहालको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हाङजाओमै भेटवार्ता हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङजाओमै भेटवार्ता गर्नुहुने भएको छ । शुक्रबार प्रतिनिधि सभामा संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री

कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले कक्षा १२

सर्वोच्च अदालतको न्यायाधीशमा शर्माको नाम सर्वसम्मतिले अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।समितिको शुक्रबारको बैठकले शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । नाम अनुमोदन हुनु अघि समितिमा

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष)

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न बिदेश भ्रमण लगायत समसामयिक विषयबारे संसदमा आफ्ना भनाइहरु राख्नुभएको छ ।

सबैका लागि न्याय सुनिश्चित गर्न लाग्नेछु : प्रस्तावित न्यायाधीश शर्मा

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताउनुभएको छ । शुक्रवार सिंहदरवारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो भावी योजना

सर्लाहीमा कलिलो उमेरका बालबालिका अझै पनि निकृष्ट श्रम गर्न बाध्य

सर्लाही । शुक्रबार बाल दिवस मनाइरहँदा सर्लाहीमा भने कलिलो उमेरका बालबालिका अझै पनि निकृष्ट श्रम गर्न बाध्य छन् । जिल्लाका बजार क्षेत्रका सबैजसो, साना सवारी साधन, जडी तथा प्लाई उद्योग