Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । आइतबार पहिरो गएको शेयर बजार सामान्य अंकले हरियो रहेर थामियो । कारोबार भने २ अर्बबाट आज अर्ब तलै खुम्चिएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंकले

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग अष्ट्रेलियाका राजदुतले भेट

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । सोमवार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा अध्यक्ष तिमिल्सिना र राजदुत भोल्कबीच

राज्यले धार्मिक आस्थाअनुसार शिक्षा पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यले धार्मिक आस्थाका आधारमा शिक्षा लिन पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले संघीय शिक्षा ऐन संसदमा पेस गरिएको उल्लेख गर्दै

हामीलाई सत्ता गठबन्धबाट निकाल्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो

मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै

काठमाडौं । तराइमा आज चौठचन्द्र चौरचन पर्व मनाइँदै छ । छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने चौठचन्द्र पर्वमा व्रतालुहरु दिनभरि उपवास बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा

नयाँ बस पार्कमा सवारी साधनहरुको पूजा गरी मनाइयो विश्वकर्मा पूजा

काठमाडौं । काठमाडौंको नयाँ बस पार्कमा सवारी साधनहरुको पूजा आराधना गरेर विश्वकर्मा पूजा गरिएको छ । आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको

सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक

काठमाडौं । सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष असोज १ गते यो पर्व यहाँ धुमधामसँग मनाउने प्रचलन छ

गणेश चौथी पनि आजै

काठमाडौं । गणेश चतुर्थी पर्व पनि आजै परेको छ । भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको विश्वास गरिन्छ । सामान्यतः तीजको भोलिपल्टको चतुर्थीलाई गणेश चतुर्थी भन्ने गरिए पनि

धातुजन्य उपकरण र औजारको पूजा गरी मनाइयो विश्वकर्मा पूजा

काठमाडौं । आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको छ । हरेक वर्ष आश्विन संक्रान्तिका दिन सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार

क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप बिरुद्धको जबरजस्ती करणीको मुद्दाको आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंका केही न्यायाधीशहरु तीज पर्वका कारण बिदामा बसेका,कसैको बढुवा भएर अन्तै जान